बिनाअनुमति जी–न्यूज टिमलाई सगरमाथा उडाउने सिम्रिक एयरलाई स्पष्टीकरण सोधिने

काठमाडौँ – भारतीय समाचार च्यानल जी–न्यूजका प्रधान–सम्पादक सुधीर चौधरीले बिनाअनुमति सगरमाथा क्षेत्रमा गएर छायांकन गरेकोबारे राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण विभागले सिम्रिक एयरसँग स्पष्टीकरण सोध्‍ने भएको छ । प्रधानमन्त्री केपी...

प्रतिनिधिसभा विघटन मुद्दा ‘हेर्दाहेर्दैमाः अर्को इजलास शुक्रबार

काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा भएको सुनुवाइ ‘हेर्दाहेर्दै’मा राखी पुनः शुक्रबारका लागि तोकिएको छ । संवैधानिक इजलास र बृहत् पूर्ण इजलाससम्बन्धमा भएको बहस...

बृहत् पूर्ण इजलासको मागमा महान्यायाधिवक्ताको असहमति

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आज पुनः सुनुवाइ शुरु भएको छ । सो विवाद बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने माग गर्दै रिट निवेदकका...

ओलीको जी न्युजको अन्तरवार्ता नाकट मात्रै – प्रचण्ड

काठमाडौं – नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीले भारतले भनेर संसद भंग गरेका हुन् भनेर जनताले बुझेको बताउनुभएको छ । आफ्नो समूहको काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै प्रचण्डले...

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा संवैधानिक इजलासमा बहस सुरु, सपना मल्ल प्रधानको इन्ट्रि

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा संवैधानिक इजलासमा बहस सुरु भएको छ । न्यायाधीश हरिकृष्ण कार्कीले इजलासमा नबस्ने घोषणा गरेपछि सपना मल्ल प्रधानलाई थपिएको छ । न्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको...

एआइजी पोखरेलको नेतृत्वमा निर्वाचन तयारी तथा समन्वय समिति गठन

काठमाडौँ – नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलको नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरी आवश्यक काम थालेको छ । पोखरेलको नेतृत्वमा बनेको उक्त...

जसलाई प्रधानमन्त्री ओलीले स्वागत गरे उसैले सगरमाथामा भारतको दाबी गरे (भिडियो सहित)

काठमाडौँ – सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्वातार्ताका लागि भारतीय न्यूज च्यानल जी न्यूजको टोलीलाई बालुवाटारमा न्यानो स्वागत गरेका थिए । तर त्यहि जी न्यूजले विश्वको सर्वोच्च शिखर सगरमाथामा भारतको...

सवारी चालक अनुमति पत्रको मापदण्ड परिवर्तन हुदैँ, सानो गल्तीले ट्रायल फेल नहुने

काठमाडौँ – सवारी चालक अनुमति पत्रको मापदण्ड परिवर्तन हुने भएको छ । यातायात व्यवस्था विभागले अहिलेको कडा मापदण्ड परिमार्जन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पेश गरेको छ ।...

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुल्यो

काठमाडौं – सर्वोच्च अदालतले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट खारेज गरि दिएसँगै अब नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुला भएको छ । न्यायाधीश...

निर्वाचन घोषणा संवैधानिक : उपसभापति निधि

जनकपुरधाम – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्रीद्वारा गरिएको संसद् विघटन असंवैधानिक र निर्वाचनको घोषणा संवैधानिक भएको बताउनुभएको छ । मंगलबार नेपाल प्रेस युनियन धनुषाद्वारा आयोजित पत्रकार सम्मेलनमा उपसभापति निधिले...

विकास र समृद्धिको चाहनालाई पूरा गर्ने सरकारको योजनाः मुख्यमन्त्री पोख्रेल

बाँके – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोख्रेलले बर्दियाको शिवगङ्गा आँखा उपचार केन्द्रको शल्यक्रिया कक्षसहितको नवनिर्मित भवनको आज उद्घाटन गर्नुभएको छ । रु एक करोड ४० लाखको लागतमा निर्मित सो भवन...

केपी भन्दा माधव नेपाल हजार गुणा इमान्दार : प्रचण्ड

कास्की – नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीभन्दा माधवकुमार नेपाल हजार गुणा इमान्दार भएको बताउनुभएको छ । पोखरामा आयोजित प्रदेश स्तरीय कार्यकर्ता भेलामा प्रचण्डले माधव नेपाललाई पञ्चायत...