नेपाली काँग्रेस दार्चुलाको मतगणना स्थलमा बोहरा र धामी पक्षबीच झडप, ४ जना घाइते

काठमाडौँ – नेपाली काँग्रेस दार्चुलाको अधिवेशन स्थलमा दुई पक्षबीच झडप भएको छ । मतदान सकिएर मतगणना सुरु गर्ने समयमा सभापतिका उम्मेदवार ललित बोहरा पक्ष र अर्का सभापतिका उम्मेदवार अमरसिंह धामी...

एमाले महाधिवेशन : नारायणगढ–बुटवल राजमार्गमा ठूला सवारीसाधनमा रोक

नवलपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न १० औँ राष्ट्रिय महाधिवेशनलाई मध्यनजर गर्दै बुटवल–नारायणगढ सडकखण्डमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । सो सडकको दाउन्ने खण्डमा हुने जामलाई मध्यनजर...

आकाश नखुल्दा बिहानको आन्तरिक उडान प्रभावित

काठमाडौं – बिहानको समयमा राम्रोसँग आकाश नखुल्दा अधिकांश आन्तरिक उडानहरु प्रभावित भएका छन् । समयमा उडान नहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुहरुको चाप छ । हुस्सु र कुहिरोका कारण...

एमाले महाधिवेशनमा प्यानल बनाए कारबाही, पर्चा–पम्प्लेटमा बन्देज

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल बनाउन रोक लगाइएको छ । विगतका महाधिवेशनमा प्यानल नै बनाएर नेतृत्व चयन गर्दै आएको एमालेले १०औं महाधिवेशनमा भने रोक...

कक्षा १२ को परीक्षाको नतिजा मङ्सिर २० गतेभित्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा मङ्सिर २० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो...

एमालेको दशौँ महाधिवेशनका लागि सौराहाका सबै होटल बुकिङ

काठमाण्डौ – नेकपा एमालेको दशौँ महाधिवेशनका लागि सौराहाका सबै होटल बुकिङ गरिएको छ । एमालेले नारायणगढको नारायणी नदी किनारमा उद्घाटन र सौराहामा बन्द सत्रको कार्यक्रम राखेको छ । महाधिवेशन मङ्सिर...

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित एक सय बढी एमाले महाधिवेशन प्रतिनिधिमा मनोनित, अरु को-को ? (नामावली सहित)

काठमाडौँ – नेकपा एमालेले झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित एक सय बढीलाई महाधिवेशन प्रतिनिधि मनोनित गरेको छ। मंगलबार बसेको एमालेको स्थायी कमिटी बैठकले प्रसाईंसहित एक सय बढीलाई महाधिवेशन प्रतिनिधि मनोनित...

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द बने बैतडी काँग्रेसका सभापति

बैतडी – नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द नेपाली कांग्रेस बैतडीको सभापतिमा निर्वाचित भएका छन् । मंगलबार उनी अध्यक्षमा निर्वाचित भएका हुन् । सभापतिमा चन्दले ८०९ मत ल्याएर...

एमाले महाधिवेशन : पर्सी पूर्व–पश्चिमबाट आउने गाडी ८ घण्टा प्रभावित हुने

काठमाण्डौ – नेकपा एमालेको १० औँ महाधिवेशनका पर्सी १० गते चितवनको नारागणगढको नारायणी किनारमा उद्घाटन हुँदैछ । उद्घाटन कार्यक्रममा पाँच लाख मानिस सहभागी हुने एमालेको दाबी छ । तर, काठमाण्डौसँग...

काँग्रेस १४ औं महाधिवेशनमा देउवा पक्ष बलियो देखिँदै

काठमाडौं – काँग्रेस महाधिवेशनबाट नेतृत्व हत्याउने रणनीतिमा लागेका नेताहरूको विशेष चासो रहेको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको नतिजा आउन थालेसँगै सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ । प्रारम्भिक नतिजामा केन्द्रीय नेतृत्व चयन...

एमालेमा महाधिवेशन प्रतिनिधिको संख्या बढ्यो, अब २ हजार २७९ हुने

काठमाडौँ – नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत सवै उम्मेदवारको मनोनयन मंसिर ११ गते र १२ गते बिहान ८ बजेबाट मतदान सुरु हुने भएको छ । मंगलबार बसेको स्थायी कमिटी...

पाइलटको ड्यूटी सकिएको भन्दै रुकुम पुग्नुपर्ने यात्रु किन नेपालगञ्जमै रोकिए ?

  काठमाडौं – काठमाडौंबाट रुकुमको मुसिकोटस्थित सल्लेका लागि उडेको विमानमा पाइलटले ड्युटी आवर सकिएको भन्दै नेपालगञ्ज यात्रुलाई ओरालेको विषयले यतिबेला सामाजिक सञ्जालमा टिकाटिप्पणी हुन थालेको छ । ८ जना यात्रुलाई...