इटलीमा कोरोना भाइरसका कारण एकै दिन २ सय ५० जनाको मृत्यु

युरोपेली देश इटलीमा कोरोना भाइरसका कारण एकै दिन २ सय ५० जनाको मृत्यु भएको छ । कोरोनाबाट एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो । विश्व स्वास्थ्य संगठन...

कोरोना त्रास : नेपालसँग सिमाना जोडिएका चार नाकाबाहेक सबै नाकाहरु बन्द हुने

कोरोना भाइरसको महामारी रोकथामका लागि भारत सरकारले नेपालसँग सिमाना जोडिएका बनबासा, सुनौली, रक्सौल र रानीगञ्जबाहेक सबै नाकाहरु बन्द गर्ने भएको छ । आइतबार राति १२ बजेदेखि अब नेपालीले भारत आवत–जावत...

चीनको ताक्लाकोटमा अलपत्र परेका १४८ नेपालीलाई तत्काल उद्धार गर्न सकिदैन : गृह

सरकारले चीनको ताक्लाकोटमा अलपत्र परेका १ सय ४८ नेपालीलाई तत्काल उद्धार गर्न नसकिने बताएको छ । मौसम प्रतिकूल रहेको र कोरोना भाइरस (कोभिड–१९) प्रकोपपछि नेपाल–चीन सीमा नाका बन्द भएका कारण...

आज देशका विभिन्न ठाउँमा चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावले आज शनिबार पनि देशका विभिन्न ठाउँमा चट्याङ र हावाहुरीसहित पानी पर्ने र...

भारतमा कोरोना संक्रमित थप एक जनाको ज्यान गयाे, भारतमा मात्रै कोरोना संक्रमितको संख्या ८२

भारतमा कोरोना संक्रमित थप एक जनाको ज्यान गएको छ । राजधानी दिल्लीको पश्चिमी क्षेत्रमा कोरोना संक्रमित ६८ वर्षकी महिलाको ज्यान गएसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ...

प्रधानमन्त्री ओली बालुवाटार फर्किए, भेटघाट र बाहिर हिँडडुल गर्न अझै समय लाग्ने

काठमाडौं – मिर्गौलाको सफल प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी स्वास्थ्य लाभपछि शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार फर्किएका छन् । अस्पतालबाट बाहिरिने...

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा ५–६ लाख खर्च

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गर्दा ५ देखि ६ लाख रुपैयाँ खर्च लागेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । गत बुधबार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो...

राउटर मात्रै छन्, इन्टरनेट चल्दैन, दूरसञ्चार भन्छ थाहा छैन

सुशील सुवेदी, सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको एक सय तीन वटा वडामध्ये अधिकांशमा इन्टरनेटको लाइन जडान गरिएको छैन । जडान गरिएका वडामा पनि राउटर मात्रै छन्, इन्टरनेट सेवा चल्दैन । यसैगरी स्वास्थ्य...

प्रधामन्त्री केपी शर्मा ओलीलाई आज (शुक्रबार) अस्पतालबाट डिज्चार्ज गरिने (विज्ञप्ती सहित)

प्रधामन्त्री केपी शर्मा ओलीलाई आज (शुक्रबार) अस्पतालबाट डिज्चार्ज गरिने भएको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि आज साँझ त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गर्न लागिएको हो । अस्पतालका कार्यकारी निर्देशक...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका कर्मचारीको चरम लापरवाही, मार्चमा अप्रिलको स्टाम्प लगाए

काठमाडौँ –त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका कर्मचारीले चरम लापरवाही गरेको भेटिएको छ । जापानमाबाट नेपाल फर्किएका एक विद्यार्थीको राहदानीमा मार्च २०२० मा अप्रिल २०२० को स्टाम्प लगाएको प्रमाण फेला परेको हो...

धनुषामा घरेलु मदिरा सेवनका कारण पाँच जनाको ज्यान गयो, १ जनाको अवस्था चिन्ताजनक

जनकपुरधाम – धनुषामा घरेलु मदिरा सेवन गरेका पाँच जनाको ज्यान गएको छ । जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–२, रमदैयामा अत्यधिक मदिरा सेवनका कारण ५ जनाको ज्यान गएको हो । मदिरा सेवनका कारण...