कोरोनाको उपचार र परीक्षणमा चाहिने मेडिकल सामग्री चिनबाट ल्याइदै

काठमाडौ – नेपाललाई कोरोना भाइरसको उपचार र परीक्षणका लागि चाहिने आवश्यक सामग्रीहरू चीनले दिने भएको छ । उपचार र परीक्षणका लागि चाहिने सामग्रीहरू चीनबाट ल्याउन नेपाल सरकार तयार भइरहेको छ...

आजदेखि एक सातासम्म देश ‘लकडाउन’, प्रहरी परिचालनको तयारी

काठमाण्डौ – सरकारको सोमबारको निर्णय अनुसार आजदेखि पूरै देश लकडाउन भएको छ । कोरोना नियन्त्रण उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले आज बिहान ६ बजेदेखि देशैभरिका नागरिकलाई घरबाहिर निस्कन नदिने र...

चीनले भन्यो : नेपालले आफूलाई एक्लो नठान्‍नु, हामी साथमा छौ

काठमाडौं : कोरोना भाइरसको संक्रमणले नेपाललाई समस्यामा पार्न लागिरहेको अवस्थामा चीनले सहयोग गर्न तयार रहेको प्रतिवद्धता पुन: दोहोर्‍याएको छ। नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले सामाजिक सञ्जाल ट्विटरमार्फत नेपाललाई चीनको...

नेपाल ‘लकडाउन’ : घरबाहिर निस्कन नपाइने

काठमाडौ. – सरकारले भोलि मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ ।...

सीमामा अलपत्र परेका नेपालीलाई आउन दिन निर्देशन

काठमाडौं – अन्तर्राष्ट्रिय सीमा नाकामा यात्रु आवतजावत रोकेको सरकारले अलपत्र परेका नेपालीहरुलाई आउन दिने भएको छ । तर, अलपत्र परेका व्यक्तिले नेपाली नागरिक पुष्टि हुने कागजपत्र पेश गर्नुपर्नेछ । सरकारले...

पृतनाहरूलाई लकडाउनको विस्तृत कार्ययोजना बनाउन जंगी अड्डाको निर्देशन

काठमाडौँ – नेपाली सेनाको मुख्यालयले कोरोना संक्रमण (कोभिड–१९) फैलिए संभावित परिस्थितको लागि तयार रहन सबै पृतनालाई निर्देशन दिएको छ । सेनाले पूर्वतयारी स्वरूप उपत्यका पृतनासहित सातवटै पृतनालाई यस्तो निर्देशन दिएको...

नेपालमा कोरोना संक्रमित युवती सँगै २ सय ५ जना यात्रु नेपाल आएका थिए

काठमाडौ – मार्च १७ अर्थात् चैत ४ गते कतारको दोहाबाट नेपाल आएकी एकजना यात्रुमा कोरोना भाइरसको संक्रमण पुष्टी भएपछि उक्त हवाइ जहाजमा आएका अन्य यात्रुको पनि खोजी सुरु भएको छ...

जो रक्षक उही भक्षक : प्रहरी र पत्रकार नै लुटपाटमा संलग्न

हेटौंडा – मकवानपुर प्रहरीले हिरा लुटपाटमा संलग्‍न ३ जना प्रहरी र एकजना पत्रकारलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका भैँसेपाटी बस्ने १९ वर्षीय सुजन आचार्य, सुर्खेत वीरेन्द्रनगर १२...

काठमाडौँमा भेटिए कोरोनाका विरामी, सतर्कता अपनाउन सरकारको अपिल

काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड १९) का संक्रमित विरामी भेटिएका छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सोमबार आकस्मिक पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति भेटिएको जानकारी दिएका हुन् । १९...

इटलीमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या झण्डै साढे ५ हजार पुग्यो, स्थिति भयावह बन्दै

रोम — कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट युरोपमा मात्रै मृत्यु हुनेको संख्या करिब ९ हजार पुगेको छ । कोभिड–१९ को नयाँ इपिसेन्टर मानिएको युरोपका इटाली, जर्मनी, स्पेन र बेलायतमा भाइरसको संक्रमण...

पाण्डेको सुनुवाई आज हुदै, संसदीय समितिले सरकारको निर्देशन मानेन

काठमाडौं – चीनका लागि आवासीय र उत्तर कोरिया तथा मलेसियाका लागि गैरआवासीय राजदूतमा प्रस्तावित महेन्द्रबहादुर पाण्डेको संसदीय सुनुवाइ आज हुँदैछ । कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि भेला तथा बैठक...

साढे ५ लाख क्वारेनटाइन निर्माण गर्ने सरकारको तयारी, गाउँपालिकाले ५०० क्वारेनटाइन अनिवार्य बनाउनुपर्ने

काठमाडौँ — सरकारले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै देशभर करिब साढे ५ लाख शय्याका सार्वजनिक क्वारेन्टाइन निर्माण गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश...