भीम रावलको प्रश्नः विज्ञप्तिमा कुनै व्यक्तिको हस्ताक्षर किन छैन ? मन्त्रीले भने गुगल हेर्दा भेटिन्छ !

काठमाडौं – भारतले नेपाली भूमिमा सडक बनाएको विषयमा छलफल गर्न बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्पष्ट निर्णय नगरेपछि बैठकमा विवाद भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित छलफलका लागि बोलाइएको बैठकमा...

कोशी अस्पतालबाट २ जना कोरोना संक्रमित डिस्चार्ज, प्रदेश नं. १ मा निको हुनेको संख्या १६ पुग्यो

मोरङ – विराटनगरस्थित कोशी अस्पताल कोरोना उपचार केन्द्रबाट आइतबार २ जना डिस्चार्ज भएका छन् । यो सँगै प्रदेश १ मा कोरोनालाई जितेर घर फर्कनेको संख्या १६ पुगेको छ । भोजपुरका...

उपत्यकामा लकडाउन खुलेकाे हो ? बढ्यो चहलपहल !

काठमाडौँ – सरकारी कार्यालय, बैंक, कृषि, उद्योग तथा कलकारखाना खुल्न थालेसँगै काठमाडौँ उपत्यकामा चहलपहल बढेको छ । उपत्यकाका मुख्य र भित्री सडकमा मानिसको भीड बढेको छ भने अत्यावश्यकबाहेकका सामग्री पसलसमेत...

अतिक्रमित भूमी फिर्ताको माग गर्दै नेकपाका सांसदहरुले गरे संकल्प प्रस्ताव दर्ता

काठमाडौं – लिम्पियाधुरा, कालापानी र लिपुलेकमा भारतले अतिक्रमण गरेको भूमि फिर्ता गरी नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति कायम गर्न माग गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले संकल्प प्रस्ताव दर्ता...

लकडाउन फितलो हुँदा संक्रमणको जोखिम झन् बढ्यो

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ काठमाडाैँ – आजको काठमाडौंको ट्राफिक जाम तथा घुमफिर डरलाग्दो छ । डेढ महिनाभन्दा लामो लकडाउनको अर्थ अब रहेन । दुवै सदनका सांसद, संसद सचिबालयका कर्मचारी...

आगाी वर्षको बजेट कृषि र युवा रोजगार कार्यक्रममा केन्द्रित हुने, बजेटमा यी विषयले पाउनेछन् प्राथमिकता

काठमाडौं – कोरोना महामारीको विश्व संकटकाबीच सरकारले ल्याउन लागेको आर्थिक वर्ष २०७७÷७८ बजेट प्राथमिकताका आधारमा मुलुकको अर्थतन्त्र उत्थानका लागि केन्द्रित हुने सरकारले जनाएको छ । आइतबार सङ्घीय संसदमा आगामी वर्षको...

लिपुलेक विवादमा भारत मात्र हैन चीन पनि संलग्न छः प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिपुलेकको सीमा विवादमा चीन पनि संलग्न भएको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा...

भारतले बनाएको सडकबारे सरकारलाई पूर्वजानकारी थियोः परराष्ट्र मन्त्री ज्ञवाली

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले नेपाली भूमि अतिक्रमण गरेको बनाएको सडकबारे सरकारलाई पूर्वजानकारी रहेको बताएका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले भारतले सडक बनाएको बताएका थिए ।...

सिक्किमको सीमामा भारत र चीनका सैनिकबीच झडप

उत्तरी सिक्किमस्थित दुई देशीय सीमाना खटिएका भारत र चीनका सैनिकबीच झडप भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार शनिबार उत्तरी सिक्किमको नाकुला क्षेत्रमा दुई देशका सैनिक झडप भएको हो । झडपमा...

चिनियाँ सञ्चार माध्यमले लेख्योः सगरमाथा चीनमा पर्छ

काठमाडौं – भारतले नेपालको भूभाग मिचेको विषयमा विरोध भइरहेको बेला चीनको एक सन्चार माध्यमले सर्वोच्च शिखर सगरमाथालाई चीनमा पर्ने उल्लेख गरेको छ । चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)’ले ट्वीटरमा...

भारतमा कोरोनाको अवस्था जटिल बन्दैः संक्रमितको संख्या ६३ हजार नजिक, २१ सय भन्दा बढीको मृत्यु

काठमाडौँ – भारतमा कोरोना संक्रमितको संख्या ६३ हजार नजिक पुगेको छ । वल्ड्रोमिटरर्सको पछिल्लो तथ्याङ्कअनुसार भारतमा ६२ हजार ८ सय ८ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो एक साता...

विश्वमा कोरोनाः संक्रमितको संख्या ४१ लाख पार , २ लाख ८० हजार भन्दा धेरैको मृत्यु

काठमाडौँ – विश्वभर कोरोना संक्रमितको साढे ४१ लाख नाघेको छ । वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर यो भाइरसबाट ४१ लाख ७ सय ८८ जना संक्रमित भएका छन् । यो भाइरसबाट...