काठमाडौँ – संघीय संसदको (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को बैठक आज बस्दै छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपरान्ह ४ बजे बस्ने गरी दुबै सदनको बैठक आह्वान...
काठमाडौं – महिलाहरुको महान चाड हरितालिका तीजको अघिल्लो दिन आज हिन्दु महिलाहरुले दर खाएर मनाउँदैछन् । तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु महिलाहरूले तीज पर्वको अघिल्लो दिन दर...
काठमाण्डौ – नेपाली काँग्रेसका सभापति समेत रहेको प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजनाको मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को बारेमा अनावश्यक राजनीति नगर्न आग्रह गरेका...
धनगढी – सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिनु भएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर उहाँहरुले मुख्यमन्त्रीलाई राजीनामापत्र बुझाउनु...
काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख र निर्वाचन आयोगविरुद्ध दर्ता गराउनुभएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । एमालेले बर्खास्त गरेका १४ जना सांसदलाई...
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती कर्मचारीको काँधमा गहन र महत्वपूर्ण जिम्मेवारी रहेको बताउनु भएको छ । प्रधानमन्त्रीले कोभिड–१९ को महामारी तथा विभिन्न विपतका कठिन अवस्थामा राष्ट्रसेवक कर्मचारीले गरेको अथक र...
काठमाडौँ – पपुवा न्युगिनीसँगको ओडीआई खेलमा नेपाल विजयी भएको छ । ओमानस्थित अल अमेरत रंगशालामा टस जितेर ब्याटिङ थालेको पपुवा न्युगिनीविरुद्ध नेपालले ७ विकेटको क्षतिमा लक्ष्य पुरा गर्दै जीत हासिल...
काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी परियोजना एमसीसीविरुद्ध आन्दोलन घोषणा गरेको छ । मंगलबार नेकपाको केन्द्रीय कार्यालयले भदौ २८ गते काठमाडौंमा बृहत सभासहित साताव्यापी आन्दोलनको कार्यक्रम...
काठमाडौँ – तेह्रथुम पावर कम्पनी लिमिटेडले निष्काशनमा ल्याएको आईपीओ शक्रबार बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलका अनुसार शुक्रबार बिहान शेयर बाँडफाँट हुने...
काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारी रोक्न एक देशको प्रयासले मात्र सम्भव नहुने बताउनुभएको छ । प्रधानमन्त्रीले कोरोना भाइरस नियन्त्रण गर्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय स्तरबाट सबैको सहयोग र सहकार्य आवश्यक...
काठमाडौँ – पपुवा न्युगिनीले नेपाललाई खेल जित्न १ सय ३५ रनको लक्ष्य दिएको छ । ओमानस्थित अल अमेरत रंगशालामा टस जितेर ब्याटिङ थालेको पपुवा न्युगिनीविरुद्ध सन्दीप लामिछानेले ४, विक्रम सोब...
काठमाडौँ – अझै दुई दिन मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसमविज्ञान विभागद्वारा आज जारी विशेष बुलेटिनका अनुसार उत्तर–पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त...