हिमाली जिल्लामा दसैंअगाडि नै जिल्ला अधिवेशन गर्ने काँग्रेसको निर्णय

काठमाडौँ – नेपाली काङ्ग्रेसले हिमाली जिल्लामा दसैंअगाडि नै जिल्ला अधिवेशन गर्ने भएको छ । बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा निर्वाचन समिति र पदाधिकारीबीच भएको बैठकले हिमाली जिल्लामा दसैंअगाडि नै जिल्ला...

‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले ‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको उक्त विधेयक प्रमाणीकरण भएको हो...

‘केपीजत्ति वुद्धि नभएको नेता कोही पनि छैन’ – प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रण्चण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सामन्ती हिन्दु अतिवादी भएको आरोप लगाएका छन् । बिहीबार काभ्रेको पाँचखालमा आयोजित वाईसीएलको कार्यक्रममा उनले ओली मार्क्सवादी...

जंगीअड्डामा कमाण्ड सेनापतिहरुको समन्वयात्मक बैठक सुरु

काठमाडौं – नेपाली सेनाका कमाण्ड सेनापतिहरुको समन्वयात्मक बैठक बिहीबारबाट जंगीअड्डामा सुरु भएको छ । नेपाली सेना नदीको आधारमा छुट्टाइएको कमाण्ड संरचनामा गएपछि पहिलो पटक कमाण्ड प्रमुखहरुको समन्वयात्मक बैठक बसेको हो...

डेरावाल व्यक्तिको नाम, थर, ठेगाना तथा फोटोसहित राख्न घरबेटीहरूलाई प्रहरीको अनुरोध

काठमाडौं –चाडपर्व नजिकिएसँगै चोरी, डकैती, लुटपाटलगायत अपराधिक कार्य हुनसक्ने भएकोले सचेत हुन प्रहरीले आग्रह गरेको हो । महानगरीय प्रहरी परिसर, काठमाडौंले सचेतना पर्चा जारी गर्दै घरबेटीहरूलाई डेरावाल व्यक्तिको नाम, थर,...

एमालेको नाराबाजीकै बीच बजेटसम्बन्धी २ विधेयक पारित

काठमाडौं – विहिबार बसेको प्रतिनिधिसभाको बैठकले दुईवटा विधेयक पारित गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित भएका हुन । बैठकले आर्थिक...

संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

काठमाडौं – संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदनको छुट्टाछुट्टै बैठक बिहीबार दिउँसो २ बजे बस्दै छ । प्रतिनिधिसभा बैठकबाट बजेटसँग सम्बन्धित दुई...

नेकपा एकीकृत समाजवादीले पदाधिकारी टुङ्गो लगायो, महासचिवमा भुसाल, सचिवमा झाक्री

काठमाडौँ – माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पदाधिकारीको टुंगो लगाएको छ । एकीकृत समाजवादीको काठमाडौंमा जारी केन्द्रीय समिति बैठकले पदाधिकारीको नाम अनुमोदन गर्न लागेको हो । एकीकृत समाजवादीको महासचिवमा...

कांग्रेस निर्वाचन : सभापतिमा दोब्बर बढी आकाङ्क्षी

काभ्रेपलाञ्चोक – नेपाली कांग्रेस बनेपा नगर सभापतिमा दुई जनाले एक साताअघिदेखि सार्वजनिकरूपमा उम्मेदवारी घोषणा गर्नुभएको छ । आउँदो शनिबार हुने नगर निर्वाचनमा दुई आकाङ्क्षी वर्तमान नगरसचिव महेश कर्माचार्य र पार्टी...

नेकपा एकीकृत समाजवादीको महासचिव बेदुराम भुसाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) को महासचिव बेदुराम भुसाल बन्ने भएका छन् । सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति जुटेको एक नेताले बताए । महासचिव बन्न भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र...

७९ लाखले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

काठमाडौँ – नेपालमा करिब ७९ लाख नागरिकलाई कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ७८...

नेकपा एकीकृत समाजवादीले आज महासचिवको टुङ्गो लगाउँदै, यी हुन् सम्भावित नेताहरु

काठमाडौं – नेकपा एकीकृत समाजवादीले आज पार्टीको महासचिव, स्थायी कमिटी, पोलिटव्युरो र केन्द्रीय कमिटीका सदस्यहरु टुंगो लगाउँदै छ । आज बिहान ११ बजे बस्ने केन्द्रीय कमिटी बैठकले पार्टी महासचिव टुंगो...