भारत जाने यात्रुहरुका लागि नयाँ नियम लागु, यी मापदण्ड पुरा गर्नुपर्ने

विदेशबाट भारत जाने यात्रुहरुका लागि भारत सरकारले नयाँ दिशानिर्देश जारी गरेको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै विदेशबाट भारत भित्रिने यात्रुहरुका लागि...

त्रिभुवन विश्वविद्यालयमा गरिएको तालाबन्दी खुलाउन उच्च अदालत पाटनकाे अन्तरिम आदेश

काठमाडाैँ – उच्च अदालत पाटनले त्रिभुवन विश्वविद्यालयमा गरिएको तालाबन्दी खुलाउन आइतबार अन्तरिम आदेश दिएको छ । न्यायधीश रामबहादुर थापाको इजलासले स्थानीय प्रशासन ऐन २०२८ अनुसार शिक्षण संस्थामा तालाबन्दी जस्ता कुनै...

प्रधानमन्त्री ओलीद्वारा स्थगित स्थायी बैठक बोलाउने र पद छोड्ने दुबै माग अस्वीकार

काठमाडौं – प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले स्थगित स्थायी समिति बैठक बोलाउन र पद छोड्नुपर्ने भन्ने दुबै मागलाई अस्वीकार गरेका छन् । बालुवाटार छलफलपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का...

ओली–दहाल र खनाल बीच वार्ता सकियो, यस्तो भयो सहमति

काठमाडौँ – प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका ४ नेताको छलफल सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको कुराकानीमा प्रधानमन्त्री ओली र प्रचण्डसहित बरिष्ठ...

कोरोना प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालयले पठायो उच्च स्तरीय टोली

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश २ मा कोरोना सङ्क्रमणबारे आवश्यक समन्वय गर्न स्वास्थ्य सेवा विभागका महानिर्देशकको नेतृत्वमा टोली परिचालन गरेको छ । कोरोना सङ्क्रमणबाट प्रदेश २ सबैभन्दा बढी...

भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं – भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । आइतबार उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । अमित...

जनकपुरधाम उपमहानगरपालिकामा एक साताका लागि लकडाउन

जनकपुरधाम – कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै जनकपुरधाम उपमहानगरपालिकामा सोमबार रातिदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ । आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले जनकपुरधाममा सोमबार राति १२ बजेदेखि...

आइतबार काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – आइतबार काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना भेटिएका छन् ।...

आइतबार नेपालमा थप दुई सय ४६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – आइतबार नेपालमा थप दुई सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा भएको ८ हजार भन्दा बढी स्वाब परीक्षणमा २ सय ४६ जना संक्रमित भेटिएका...

काेराेनाको संक्रमणका कारण भारतमा मात्रै थप २५ जना नेपालीको ज्यान गयाे

(कोभिड १९) काेराेना भाइरसको संक्रमणका कारण यो साता थप २८ जना नेपालीको ज्यान गएको पुष्टि भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संक्रमणका कारण भारतमा मात्रै २५...

नेकपा अध्यक्षद्वय ओली र दाहालबीच बालुवाटारमा छलफल हुदैँ

काठमाडौँ – नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार बिहान बालुवाटारमा छलफल जुटिरहेका छन् । दुई अध्यक्षसहित वरिष्ठ नेता झलनाथ खनाल पनि छलफलमा सहभागी छन् । दाहालले...

नेपाली काँग्रेसका नेताहरु महाधिवेशनको आन्तरिक रणनीतिमा जुटेपछि पार्टीभित्र किचलो बढ्दै

नेपाली काँग्रेसका नेताहरु महाधिवेशनको आन्तरिक रणनीतिमा जुटेपछि पार्टीभित्र किचलो बढ्दै गएको छ । यतिबेला काँग्रेसमा महाधिवेशनका लागि आन्तरिक राजनीतिको जोडघटाउ विवादको विषय बनेको छ । पार्टी सभापति शेरबादुर देउवा पक्ष...