बाह्र वर्षमाथिका बालबालिकालाई प्रभावकारी खोप लगाउन माग

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले १२ वर्षमाथिका सबै बालबालिकालाई अझ प्रभावकारीरूपमा कोभिङ–१९ विरुद्धको खोप लगाउन आग्रह गरेको छ । सिजपका अध्यक्ष राजेश शर्मा र मीना शर्माले सोमबार विज्ञप्ति...

भोलि बेलुकादेखि पश्चिमी वायुको प्रभाव थप बढ्ने

काठमाडाैँ  – आज पनि देशका पहाडी क्षेत्रमा मौसम बदली भएको छ भने तराईमा हुस्सु र कुहिरो लागेको छ । हुस्सु र कुहिरो दिउँसोपख हटेर केहि अवस्थामा मौसम खुल्नेछ । आज...

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर घट्दै

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर घट्ने क्रममा रहेको छ । एक हप्ता अगाडि उच्च विन्दुमा पुगेको सङ्क्रमण दर केही दिनदेखि ओरालो लागेको देखिएको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार यो...

आवधिक र अन्य चुनावका लागि तयार रहन निर्वाचन आयोगलाई राष्ट्रपतिको सुझाव

काठमाडाैँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आवधिक र अन्य चुनावका लागि तयार रहन निर्वाचन आयोगलाई सुझाव दिनुभएको छ । आयोगद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेस ग्रहण गर्दै उहाँले...

सत्तारुढ दलका तीन शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता, एमसीसीबारे छलफल

काठमाडौँ – सत्ता साझेदार दलका तीन शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच...

२४ लाख डोज खोपको तथ्यांक नभेटिएको विवरण खोज्न समिति गठन

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड– १९ विरुद्धको २४ लाख डोज खोपको तथ्यांक नभेटिएको विवरण खोज्नका लागि समिति गठन गरेको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज...

राप्रपाका अध्यक्ष लिङ्देनद्वारा २४ पदाधिकारी मनोनयन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले २४ पदाधिकारी मनोनयन गरेका छन् । आइतवार उपाध्यक्ष, महामन्त्री, सह–महामन्त्री लगायतका पदाधिकारी थप मनोनयन गर्नुभएको हो । पार्टीको विधानअनुसार उपाध्यक्ष...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव :अझै केही दिन मौसम सुधार नहुने

काठमाडौँ – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै केही दिन मौसम सुधार नहुने भएको छ । यस मौसमी प्रणालीका कारण केही दिन देशको धेरैजसो भागमा आंशिकदेखि सामान्य बदली भइ केही...

कोरोना संक्रमित भन्दा निको हुनेको संख्या बढ्यो, ३५४० संक्रमित थपिए, ६३५९ जना निको भए

काठमाडौँ – नेपालमा थप ३५४० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगीता मिश्राका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ३५४० जनामा कोरोना संक्रमण पुष्टि...

गठबन्धनलाई एमसीसी पास गर्न दवाव, नगरे गठबन्धन तोड्ने देउवाको चेतावनी

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको चालु अधिवेशनबाटै अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्नैपर्ने बाध्यतामा आफू रहेको बताएका छन् । शनिबार साँझ सत्तारुढ पाँच दलको बैठकमा प्रधानमन्त्री...

निर्वाचन हुने आशंकाले शेयर बजारमा हरियाली, एकैदिन १०५ अंकले बढ्यो नेप्से

काठमाडाैँ – साताको पहिलो दिन शेयर बजार फराकिलो अंकले बढेको छ । गत सातादेखि ओरालो यात्रा शुरु गरेको बजारले साताको पहिलो दिननै ओकालो यात्रा सुरु गरेको छ । निर्वाचन समयमै हुने...

को हुन् सहिद ? के छ घोषणाको मापदण्ड?

पूर्णप्रसाद मिश्र/रासस नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत् शब्दकोषमा उल्लेख भएअनुसार सहिद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने व्यक्तिलाई बुझिन्छ।...