वामदेव गौतमको ‘यो मुक्त भूमि हो बुद्ध भूमि’ बोलको गीतको भिडियो यूट्यूवबाट रिलिज
पूर्व उपप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमको ‘यो मुक्त भूमि हो बुद्ध भूमि’ बोलको गीतको भिडियो आज यूट्यूवबाट रिलिज गरिएको छ । राष्ट्रभक्तिमा आधारित रहेको गीललाई मनोहर...