सुन्तला उत्पादनमा ह्रास आएपछि विज्ञ टोली पकेट क्षेत्रमा

डडेल्धुरा – सुन्तला उत्पादनका लागि पकेट क्षेत्रका रुपमा प्रख्यात डडेल्धुराको भागेश्वर गाउपालिका को वडान.ं५ सिराडमा पछिल्ला वर्षदेखि सुन्तला उत्पादनमा कमी हुँदै आएको छ । पकेट क्षेत्रमै सुन्तला उत्पादनमा कमी आउन...

अब प्रदेशसभा विघटनको पालो आएको हो ?

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सभामुख प्रदीपकुमार भण्डारीले नेकपा संसदीय दलको विधान कार्यान्वयन नगरे प्रदेशसभाको औचित्य नरहने बताएका छन् । उनले सभामुख भण्डरीले संसदीय दलको विधानको व्यवस्था प्रदेशसभा नियमावलीमा...

वडाको सेवा लिन भारतको बाटो

नारायणी नदीमा पुल नबन्दा नवलपरासीका बासिन्दा वडाका सामान्य सिफारिस लिनका लागि भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यतामा छन् । भारतसँग सीमा जो डिएको नवलपरासीको सुस्तावासीमा पुल नहुँदा वडा तथा गाउँपालिकाको सेवा...

यसरी सोझिएको थियो आरोपित छात्रतर्फ हाम्रो अनुसन्धान : डिआईजी उत्तमराज सुवेदी

१३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएदेखि प्रहरीले धेरै आलोचना खेप्दै आएको थियो। एकाएक भागरथी भट्टको घटना सार्वजनिक भयो। यस घटनाको पनि दोषी पत्ता लगाउन नसके प्रहरीप्रति सर्वसाधारणको दृष्टिकोण के...

भागरथी हत्याः आरोपित सार्वजनिक भएपनि परिवार असन्तुष्ट, शव बुझ्न अस्वीकार

बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको शव माघ २३ गतेदखि जिल्ला अस्पतालकै शवगृहमा राखिएको छ । नकुहियोस् भनेर बरफ हालेर काठको बाकसमा राखिएको छ । घटनाका दोषीलाई सार्वजनिक नगर्दासम्म शव नबुझ्ने...

भागरथी प्रकरणका आरोपितलाई म्याद थप गर्न अदालत लगिँदै, घटनाबारे विस्तृत विवरण २ बजे सार्वजनिक गरिने

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अभियुक्तलाई प्रहरीले अदालत लैजाने तयारी गरेको छ । जिल्ला अदालत, बैतडीमा लगेर आरोपी १८ वर्षीय...

वाग्मती प्रदेशसभाको बैठक स्थगित

हेटौंडा । वाग्मती प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको छ । आज सूचना जारी गर्दै प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाका सदस्यलाई बैठक विशेष कारणवश स्थगित गरिएको जानकारी...

हिमपातले जनजीवन प्रभावित

फुङ्लिङ, फागुन ५ गते । गए राति ताप्लेजुङको विभिन्न स्थानमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । मङ्गलबार दिउँसोदेखि रातभरि हिमपात भएकाले घुन्सा गाउँका स्थनीयवासीको जनजीवन प्रभावित हुन पुगेको स्थानीयवासी पेमा...

ट्रकको ठक्करबाट हरिणको मृत्यु

चितवन, फागुन ५ गते । पूर्व–पश्चिम राजमार्गको रत्ननगरमा ट्रकको ठक्करबाट हरिण मरेको छ । रत्ननगर नगरपालिका–९ सिँचाइगोट अगाडि आज बिहान ट्रकले हरिणलाई ठक्कर दिएपछि मरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका...

बिहीबारदेखि देशभर मौसम सफा हुने

काठमाडौँ, फागुन ५ गते । बिहीबारदेखि देशभर मौसम क्रमिकरुपमा सुधार हुने भएको छ । पश्चिमी वायुको प्रभावले विगत केही दिनयता देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली...

दार्चुलामा घाँस काट्न गएकी महिलालाई भीरबाट धकेलेर हत्या

दार्चुलामा घाँस काट्न गएकी एक महिलाको भीरबाट धकेलेर हत्या भएको छ। नौगाड नगरपालिका-६ स्थित गडिगाड भीरमा अन्दाजी ३० वर्षीय अकबरसिंह बोहराले २३ वर्षीया अम्मरा खत्रीलाई धकेलेर हत्या गरेको जिल्ला प्रहरी...

शिक्षक हत्या प्रकरण: विप्लवसहित ४२ जनाविरुद्ध मुद्दा

मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी ९विप्लव० समूहद्धारा हत्या गरिएको दुई महिना पछि नेता नेत्रविक्रम चन्द ९विप्लव० र प्रवक्ता खड्गप्रसाद विश्वकर्मा ‘प्रकाण्ड’सहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको...