दाङमा स्कूल बस दुर्घटना हुँदा एकजनाको मृत्यु, २२ जना घाइते

दाङ – दाङमा स्कूल बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मंगलबार तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कूलको रा१क ४३३ नम्बरको बस दुर्घटना हुँदा तुलसीपुर उपमहानरपालिका–१६ निवासी १९ वर्षीया सम्झना केसीको...

महाकाली करिडोर: ब्रह्मदेव क्षेत्रको ‘इआइए’ दशकपछि स्वीकृत

महेन्द्रनगर, चैत ९ गते । कञ्चनपुरबाट उत्तर दार्चुला हुँदै चीनसित जोड्ने नाकाका रुपमा विकास गर्न विस्तार थालिएको महाकाली करिडोरको ‘जिरो प्वाइन्ट’ (ब्रह्मदेव क्षेत्र) को झण्डै बाह्र वर्षपछि वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत...

टीकापुर सांस्कृतिक समाजको आयोजनामा टीकापुरमा आजदेखि होली शुरु

टीकापुर, चैत ८ गते । कैलालीको टीकापुरमा आजदेखि होली देउडा खेल्न शुरु गरिने भएको छ । टीकापुर सांस्कृतिक समाजको आयोजनामा खेलिने होली देउडा टीकापुरको खुलामञ्चमा शुरु हुनेछ । होलीको तयारीका लागि...

राराको सतह घटेको आशंका, नाप्ने प्रविधि छैन

इन्दु धामी , काठमाडौं – रारा राष्ट्रिय निकुञ्जले खडेरी र जलवायु परिवर्तनका कारण रारातालमा पानीको सतह घटेको अनुमान गरेको छ । राराबाट निस्कने निकासखोला सुकेपछि सतह घटेको अनुमान गरिएको हो ।...

प्रधानमन्त्री ओलीले अभिभावकत्व ग्रहण गरेकी ठिल्ले अभावका कारण विद्यालय जानै छोडिन्

प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व ग्रहण गरेर ‘छोरी’सरह बनाएका मुगुकी ठिल्ले साङमु लामाले अहिले अभाव र तनावका कारण विद्यालय जानै छोडेकी छिन् । ३ वर्षअघि अभिभावकत्व ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले...

बझाङको साइपाल गाउँपालिका भोकमरीको मारमा

काठमाडौँ । भौगोलिक रूपमा विकट गाउँपालिका । यातायात सडक सञ्जालले पनि नजोडिएको । त्यसमाथि प्राकृतिक विपद् आइलाग्दा बझाङको साइपाल गाउँपालिकाका झन्डै ६१० घरपरिवार भोकमरीको चपेटामा छन् । यो गाउँपालिकामा गत...

दोगडे खोला लघुजलविद्युत् आयोजना सम्पन्नः स्थानीयवासीमा खुशीयाली

बझाङ । विद्युत् सुविधाबाट बञ्चित बझाङका केदारस्यु गाउँपालिकामा निर्माण गरिएको दोगेडे खोला लघुजलविद्युत् आयोजनाले विद्युत् उत्पादन गर्न थालेका छन् ।  वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोगमा केदारस्यु गाउँपालिकामा ५५ किलोवाट...

मीना हत्या प्रकरण: चारजनालाई थुनामा राख्न आदेश

डोटी, चैत ५ गते । दिपायल सिलगढी नगरपालिका–२ पुनेपाटाकी २२ वर्षीया मीना ढोलीका हत्या अभियोगमा चार जना थुनामा परेका छन् । जिल्ला अदालतले मृतक मीनाका श्रीमान् प्रकाश दमाइँ, ससुरा प्रेम दमाइँ,...

बिपीएच अध्ययनरत विद्यार्थीहरुद्वारा आठबीस-४ दैलेखमा सामुदायिक स्वास्थ्य निरुपण प्राथमिक तथ्यांक प्रस्तुत

काठमाण्डौ –  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अध्यनरत विद्यार्थीहरुले स्वास्थ्य सम्बन्धी तथ्यांक संकलन गरेका छन् । मंगलबार जनस्वास्थ्य महाविद्यालय अन्तर्गत जनस्वास्थ्य निरुपण कार्यक्रम अन्तर्गत तथ्यांक प्रस्तुतिकरण गरेको हो । बि.पी.एच....

हुलाकी सडक चार वर्षमा १५ किलोमिटर निर्माण

सर्लाही, चैत ३ गते । मधेशको लाइफलाइन मानिने हुलाकी सडक निर्माणमा ढिलाइ हुँदा जनताले सास्ती पाएका छन् । निर्माण व्यवसायीको हेलचक्र्याइँले सो सडक अलपत्र भएको हो । सडक निर्माण योजनामा ढिलासुस्ती हुँदा सर्लाहीका जनता...

यात्रु तानातान गर्ने छ जना पक्राउ

भरतपुर, चैत ३ गते । जिल्ला प्रहरी कार्यालय चितवनले यात्रु तानातान गर्ने छ जना बिचौलियालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ बेँसीशहर–८ का २२ वर्षीय अमृत परियार, चितवन भरतपुर महानगरपालिका–१०...

विवाहको नाटक गरेर बलात्कार

तराई तथा भारतीय सीमावर्ती जिल्लाहरुमा विवाह गर्छु भनेर झूटो प्रलोभन दिई बालिका बलात्कार गर्ने क्रम बढ्दो छ । टीकोटालो गरेर विवाहको नाटक गर्ने, बलात्कारको प्रयास गर्ने, प्रलोभनमा पारेर यौनसम्पर्क गर्ने...