शैल्यशिखर ७ र ८ मा भएको खानेपानी आयोजना विवादबारे बोले सांसद बडू, वास्तविकता यस्तो !

काठमाडौँ – नेपाली काँग्रेसका नेता एवं दार्चुलाबाट प्रत्यक्ष निर्वाचित सांसद दिलेन्द्र प्रसाद बडूले शैल्यशिखर नगरपालिका वडा नं. ७ र ८ मा भएको खानेपानी आयोजना विवादबारे मुख खोलेका छन् । बिहीबार...

रुखबाट खसेकी महिलाको निधन

धनगढी – कैलालीमा रुखबाट खसेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–१ की ५७ वर्षीया जोगादेवी साउदको मृत्यु भएको हो। सोमवार बेलुका घर नजिकैको मोहन्याल सामुदायिक वनमा घाँस...

बैतडीमा बँदेलका लागि थापिएको पासोमा चितुवा

बैतडी – बैतडीमा बदेलका लागि थापिएको पासोमा चितुवा फसेको छ। दशरथचन्द नगरपालिका–८ स्थित त्रिपुरसुन्दरी मन्दिर नजिक बँदेलका लागि थापिएको पासोमा चितुवा फसेको छ। बँदेलका लागि थापिएको पासोमा चितुवा फसेको डिभिजन...

शैल्यशिखर नगरपालिकाको देवस्थली र दोबाटा: खानेपानीको बन्चितीकरणको कहालीलाग्दो यात्रा !

शैल्यशिखर नगरपालिकाको घोप्टे, देवस्थली र दोबाटाका बासिन्दाहरूले पंचायतकाल देखि नै खानेपानीको समस्या झेलिरहेको कुरा हृदयविदारक छ। राजनीतिक खिचातानी, छुद्र परिपाटी र पहुँचको अभावले गर्दा यी समुदायहरू सधैँ खानेपानीको बन्चितीकरणमा परिरहेका...

कैलालीमा चार युवकबाट १५ वर्षीया किशोरी बलात्कृत

धनगढी – कैलालीमा १५ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छन्। जोशीपुर गाउँपालिका–६ की १५ वर्षीया किशोरीलाई सामूहिक करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। घटना संलग्न रहेको अभियोग लागेका...

शैल्यशिखर ७ र ८ मा भएको खानेपानीको आयोजनाको विवाद के हो ? वास्तविकता के हो ?

काठमाडौँ – दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडूको सचिवालयले दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं. ७ र ८ मा भएको खानेपानीको आयोजनाको टिका टिप्पणीमा ध्यानाकर्षण भएको जनाएको छ । ७...

कैलालीमा छाउगोठमा सुतेकी महिलामाथि बाघको आक्रमण

धनगढी –  कैलालीको मोहन्याल गाउँपालिका-७ कुइनेकी एक महिला छाउगोठमा सुतिरहेको अवस्थामा बाघको आक्रमणमा परेकी छिन् । ४० वर्षीया सरस्वती बिकलाई आइतबार राति साढे १० बजेको समयमा बाघले आक्रमण गरी घाइते...

बाख्रा चराउन जंगल गएका दुई किशोरी मृत भेटिएपछि . . . .

काठमाडौं – अछाममा दुई किशोरी मृत फेला परेका छन्। शुक्रबारदेखि एकाएक हराएका ढकारी गाउँपालिका वडा नम्बर ८ का दुई किशोरी शनिबार मृत फेला परेका हुन्। ढकारी गाउँपालिका वडा नम्बर १ मा...

कञ्चनपुरका तीन स्थानीय तहमा आजदेखि पाँच दिन विद्युत् आपूर्ति बन्द हुने

काठमाडौँ – कञ्चनपुरका तीन स्थानीय तहमा पाँच दिन विद्युत् आपूर्ति बन्द हुने भएको छ। लालपुर सबस्टेशनबाट कलुवापुर सबस्टेशनसम्म ३३ केभी ‘कण्डक्टर अपग्रेड’ कार्यका लागि माघ ११ देखि १५ गतेसम्म विद्युत्...

कैलालीमा विद्यालयको प्रवेश द्वार भत्किदा एक विद्यार्थीको मृत्यु

कैलाली –  कैलालीमा एक विद्यालयको प्रवेश द्वार भत्किएर एक विद्यार्थीको मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका–९ गदरियाको जनता माध्यमिक विद्यालयको मुख्य प्रवेश द्वारको पास भाँचिएर शरीरमा खसेपछि ८ वर्षीय विद्यार्थीको...

कञ्चनपुरमा प्रहरी जवानले चलाए आफैंमाथि गोली, अवस्था गम्भीर

कञ्चनपुर –  कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली चलाएका छन्। बुधवार साँझ सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल बिष्टले आफैंमाथि गोली चलाएका हुन्। साँझ साढे ८ बजेको समयमा...

कञ्चनपुरबाट पेस्तोलसहित चार जना भारतीय नागरिक पक्राउ

कञ्चनपुर – कञ्चनपुरबाट पेस्तोलसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन्। भारतीय नागरिकले चलाएको गाडिमा हातहतियार बोकेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी उपरीक्षक चक्रराज जोशीको कमाण्डमा...