कञ्चनपुरमा २५ वर्षीया महिलाको शव फेला
कञ्चनपुर – कञ्चनपुरमा एक वेवारिसे महिलाको शव फेला परेको छ। जिल्लाको दोधारा चाँदनी नगरपालिका–१० भुमिराज टोलस्थित खेतवारीमा अन्दाजी २५ वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।...