शुक्रबारदेखि भेरी अस्पतालमा पिसिआरबाट कोरोनाको परीक्षण हुने

बाँके – भेरी अस्पतालमा कोभिड—१९ को परीक्षणका लागि काठमाडौँबाट विज्ञसहितको टोली जाने भएको छ । विज्ञको टोलीले पिसिआर (पोलिमरेज चेन रियाक्शन) ल्याबको निरीक्षण, यन्त्रको जाँच र अस्पतालका माइक्रोबायोलोजिष्टलाई आवश्यक तालीम...

राष्ट्रिय युवा संघ नवलपरासीले सुरक्षाकर्मीलाई दियो पीपीई

नवलपरासी – राष्ट्रिय युवा संघ जिल्ला कमिटी नवलपरासीले सिमामा खटिएका सुरक्षाकर्मीहरुलाई पीपीई उपलब्ध गराएको छ । नेपाल–भारत सिमामा निगरानी गर्न खटिएका सुरक्षाकर्मीहरु कारोना भाईरस संक्रमणको उच्च जोखिममा रहेकाले उनीहरुका लागि...

पाँचबुदे सहमति भएपछि बाबुरामको शव बुझ्न परिवार सहमत

बुटवल – पाँचबुँदे सहमति भएपछि बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका बाबुराम थापाको शव बुझ्न परिवार सहमत भएको छ । कोरोनाको आशंकामा अस्पताल पुगेका ३४ वर्षीय थापाको...

नेपालगञ्ज विमानस्थनलमा हेल्थ डेस्कको स्थापना

कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन बाँकेको नेपालगञ्ज विमानस्थनलमा हेल्थ डेस्कको स्थापना गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिकाले हेल्थ डेस्कमार्फत बिरामीको स्वास्थ्य परीक्षण गर्न सुरु गरेको हो । हेल्थडेस्कमा दुई दुई जना...