पाँचथरमा आगलागीमा परेर दुई जना बालककाे मृत्यु

पाँचथर – पाँचथरको हिलिहाङ गाउँपालिका-७ मा आगलागीमा परेर दुई जना बालककाे ज्यान गएको छ । शुक्रवार दिउँसो करिब २ बजे हिलिहाङ-७ यवाडाँडाका प्रेम पन्धाकको घरमा आगलागी हुँदा पन्धाकका पाँच वर्षीय...

तेह्रथुमकाे हात्तीखर्कमा भीषण आगलागी

काठमाडौँ  – तेह्रथुमकाे आठराई गाउँपालिका–६ चुहानडाँडाको हात्तीखर्कमा भीषण आगलागी भएकाे छ । आगलागीबाट अहिलेसम्म १४ वटा घर जलेर नष्ट भएका छन् । आगलागीबाट अझ धेरै क्षति भएको हुनसक्ने आठराई गाउँपालिकाका...

जङ्गलमा भेटियो दम्पतीको शव

झापा – झापाको मेचीनगरस्थित चारआली जङ्गलमा भेटिएका शवको पहिचान खुलेको छ । अर्जुनधारा–११ स्थायी ठेगाना भएका नेत्रकुमार इङ्नाम लिम्बू र उनकै श्रीमती सन्जु रहेको प्रहरीले पुष्टि गरेको हो । लिम्बू...

प्रदेश १ मा २४ सिटसहित एमाले पहिलो दल

काठमाडौं – गत ४ मंसिरमा सम्पन्न भएको प्रदेशसभा निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । निर्वाचन आयोगले हालसम्म सार्वजनिक भएको मतपरिणामअनुसार प्रदेश नम्बर १ मा नेकपा एमाले २४ मतसहित...

मामाको हत्या आरोपमा भान्जा पक्राउ परेपछि …

मोरङ –  मोरङमा मामाको हत्या गरेको आरोपमा प्रहरीले भान्जालाई पक्राउ गरेको छ। पथरी शनिश्चरे नगरपालिका-१ बस्ने ४२ वर्षीय काजी मोहराको हत्या भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ। उनको...

बसले मोटरसाइकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

काठमाडौँ – झापामा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । मंगलबार दिउँसो कन्काई नगरपालिका वडा नम्बर ७ स्थित दुर्गापुरमा को १ ख ६७९४ नम्बरको बसले मे...

यस्ता छन् उम्मेदवारसँग पाँचथरवासीका माग

पाँचथर – जिल्लाको सदरमुकामसमेत रहेको फिदिम नगरपालिका–१ मा पर्ने नाम्दु र ढोडेनी टोलका स्थानीय बासिन्दा छिटो बजार पुग्ने बाटो खुलेको देख्न चाहन्छन् । ढोडेनीबाट फिदिम–नाङ्लपा सडकसम्म नयाँ ट्र्याक खोल्नुपर्ने माग स्थानीयवासीले...

श्रीमान् र श्रीमतीबीच झगडा हुँदा दुई वर्षीया छाेरीकाे मृत्यु

ओखलढुङ्गा – सिद्धिचरण नगरपालिका वडा नम्बर ३ अँधेरीमा श्रीमान् र श्रीमतीबीच झगडा हुँदा दुई वर्षीया छाेरीकाे ज्यान गएकाे छ । ३५ वर्षीय राजेन्द्र राईले साेमवार राति छाेरी ऋतिकाकाे हत्या गरेका...

ताप्लेजुङमा आगलागी हुँदा लाखौँको क्षति

ताप्लेजुङ – ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । भाइटीकाको दिन बुरुम्खिम टोलका स्थानीय भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो ।...

ट्रयाक्टर दुर्घटनामा चार जनाको मृत्यु

ताप्लेजुङ – ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गए राति ट्रयाक्टर दुर्घटनामा परी चार जनाको निधन भएको छ । ५५५६ नम्बरको ट्रयाक्टर दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ...

मोटरसाइकल आपसमा ठोक्किदा दुई जनाको मृत्यु, दुई घाइते

काठमाडौँ – झापाको बिर्तामोड नगरपालिकामा सोमबार बेलुका मोटरसाइकल एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक बालिकासहित दुई जना घाइते भएका छन् । बिर्तामोड–२ बेलडाँगीस्थित दक्षिणबाट उत्तरतर्फ...

अरिङ्गालको टोकाइबाट एकको मृत्यु, दुई जना घाइते

खोटाङ – अरिङ्गालको टोकाइबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित बानाचुङका २६ वर्षीय विनोद परियारको मृत्यु भएको छ । बाटो हिँडिरहेको अवस्थामा शुक्रबार बाटो नजिकै रहेको गोलाबाट निस्केको अरिङ्गालले टोक्दा परियारको...