कोशी अस्पतालमा उपचाररत थप ८ जना कोरोना संक्रमित डिस्चार्ज

मोरङ – विराटनगरको कोशी अस्पताल  अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचारतः थप ८ जनामा कोरोना संक्रमण नदेखिएपछि शुक्रबार डिस्चार्ज गरिएको छ । उदयपुर त्रियुगा–३ भुल्केका संक्रमित एकजना महिला सहित पाँच र...

घरायसी विवादपछि बञ्चरो प्रहार गरि बुबाआमाको हत्या

तेह्रथुम – फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बुबाआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बुबाआमाको हत्या गरेका हुन् । सामान्य घरायसी विवादमा ४२...

कोशी अस्पतालमा उपचाररत थप ८ जनाको रिपोर्ट नेगेटिभ, शुक्रबार डिस्चार्ज गरिने

मोरङ – कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचारत थप ८ जनामा पछिल्लो दुइ पटक कोरोना भाईरस नेगेटिभ देखिएको छ । उदयपुर त्रियुगा–३ भुल्केका संक्रमित एकजना महिलासहित पाँच र...

उदयपुरको भुल्केमा थप ३३५ जनाको स्वाब सङ्कलन

उदयपुर – उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केमा बुधबार थप ३३५ जनाको स्वाब सङ्कलन गरेर परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला विराटनगर र बिपी कोइराला मेमोरियल अस्पताल धरान पठाएको छ । भुल्केका कोरोना...

रेडजोनमा परेपछि भोजपुरमा उच्च सतर्कता

भोजपुर – भोजपुर पनि सरकारले निर्धारण कोरोना भाइरसको खतराको सूची (रेडजोन) मा परेपछि उच्च सतर्कता अपनाइएको छ । रेडजोनमा समेटिएसँगै जिल्लाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो । ढुवानी साधनमा तथा...

झापामा भारतीय पक्षद्वारा चौकीमा भएको आक्रमणको प्रयासमा भारतले माफि माग्यो

झापा – झापास्थित नेपाली सीमा सुरक्षा चौकीमा सोमबार अपराह्न भएको आक्रमणको प्रयासका विषयमा भारतीय पक्षले मङ्गलबार माफी मागेको छ । झापा गाउँपालिका–४ सुकुम्वासी बस्तीमा १५० को सङ्ख्यामा घरेलु हतियारसहित आएका...

घरेलु हतियार सहित सयौँ भारतीय नेपाल पस्न खोजेपछि प्रहरी गर्यो हवाई फायर, सीमामा थप सुरक्षाकर्मी परिचालन

झापा – बन्दाबन्दीलाई अटेर गरी सीमा क्षेत्रमा हुलहुज्जत गर्ने भारतीय नागरिकलाई धपाउन नेपाली सुरक्षाकर्मीले सोमबार झापाको दक्षिणी सीमाक्षेत्रमा दुई राउण्ड हवाई फायर गरेका छन् । झापा गाउँपालिका–४ स्थित दक्षिणी सीमान्त...

उदयपुरका कोरोना संक्रमित १३ जनाको दोश्रो पिसिआर रिपोर्ट नेगेटिभ, अर्को रिपोर्ट पनि नेगेटिभ आए डिस्चार्ज गरिने

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित नुरी मस्जितमा भेटिएका कोरोना भाईरस (कोभिड–१९) संक्रमित १३ जनाको दोश्रो पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । यस अघि उनीहरूको पहिलो पीसीआर...

बजेट स्वास्थ्य र शिक्षामा बढी केन्द्रित

काठमाडौँ – प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आगामी आर्थिक वर्षको बजेट स्वास्थ्य र शिक्षामा बढी केन्द्रित हुने बताएका छन् । शिक्षा पत्रकार समूहले आइतबार आयोजना गरेको अनलाइन...

दिप्रङ चुइचुम्मा गाउँपालिकाले दीर्घ रोगीलाई घरघरमा गएर औषधि वितरण गर्दै

खोटाङ – खोटाङको दिप्रङ चुइचुम्मा गाउँपालिकाले लकडाउन जारी रहदा पनि ३०८ बिरामीलाई घरैमा लगेर निःशुल्क औषधि वितरण गरेको छ । नियमित औषधि खानुपर्ने दीर्घरोग भएका ती बिरामीलार्ई सो गाउँपालिकाले आवश्यक...

ताप्लेजुङमा आगलागि, क्षतिको विवरण संकलन हुदै

ताप्लेजुङ – ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आगलागी भएको छ । गएराति १० बजेदेखि लागेको आगो शनिबार बिहान साढे ५ बजेतिर नियन्त्रणमा आएको छ । सात वटा घर र पाँच वटा...

प्रदेश नं. १ मा कोरोना परीक्षणको दायरा बढाउन माग

मोरङ – प्रदेश नं १ का जिल्ला समन्वय समिति (जिसस) का प्रमुखहरुले कोरोना भाइरसको परीक्षणको दायरा बढाउन माग गरेका छन् । सामाजिक विकासमन्त्री जीवन घिमिरेसँगको बुधबार साँझ यहाँ आयोजित भिडियो...