पाँचपोखरी टी–२० काठमाडौँको मुलपानीमा सुरु, पाँचपोखरी भोताङ क्रिकेट टीमको विजयी सुरुवात

काठमाडौँ – पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा पाँचपोखरी क्रिकेट क्लबको ब्यबस्थापनमा शनिबारबाट सुरुभएको पाचौँ संस्करणको पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगितामा पाँचपोखरी भोताङ क्रिकेट टीमले विजयी सुरुवात गरेको...

पपुवा न्युगिनी विरूद्धको खेलमा नेपाल ५२ रनले विजयी

काठमाडाैं– आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनी (पीएनजी) विरूद्धको खेलमा नेपाल ५२ रनले विजयी भएको छ । नेपालले दिएकाे २ सय ९८ रनकाे लक्ष्य पछ्याएकाे पीएनजी ४७ ओभर १...

आसिफको शतकमा नेपालद्वारा पीएनजीलाई २९८ रनको लक्ष्य

काठमाडौँ – आसिफ शेखको शतकको सहयोगमा आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई २९८ रनको कीर्तिमानी लक्ष्य दिएको छ। कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर...

आसिफ शेखले पपुवा न्यूनिनीविरुद्ध शतक पुरा गरे

काठमाडौं – आसिफ शेखले पपुवा न्यूनिनीविरुद्ध शतक पुरा गरेका छन् । नेपालकातर्फबाट ओपनर शेखले आजको खेलमा शतक पुरा गरेका हुन ।  त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका...

नेपालले यूएईमाथि ४२ रनको महत्वपूर्ण जित, ओडीआई स्टाटस जोगाउने सम्भवना बलियो

काठमाडौं – आईसीसी क्रिकेट वर्ल्ड कप लिग टूमा नेपालले यूएईमाथि ४२ रनको महत्वपूर्ण जित हात पारेको छ । नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७...

यू-१९ विश्वकपमा छनोट भएका खेलाडीलाई जनही १ लाख दिने क्यानको घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ क्यानले नेपाललाई यू –१९ विश्वकपमा छनोट गराउने खेलाडीलाई जनही १ लाख रुपैयाँ दिने घोषणा गरेको छ । दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा यूएईमाथि...

नेपाल यू–१९ विश्वकपका लागि छनोट

काठमाडौं – निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमान्चक जित निकाल्दै नेपाल अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ । दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि नेपाल सन् २०१६...

मछिन्द्रले उचाल्यो केपी ओली कपको उपाधि

काठमाडौं – केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि ’ए’ डिभिजन क्लब मछिन्द्र फुटबल क्लबले जितेको छ । दशरथ रंगशालामा बुधवार भएको फाइनलमा सातदोबाटो युथ क्लवलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले हराउँदै...

सन्दीप लामिछानेलाई यूएई पठाउने तयारी

काठमाडौं – आईसीसी विश्वकप लिग टू अन्तर्गत यूएईमा चलिरहेको त्रिकोणत्मक शृंखलाका बाँकी खेल खेल्नका लागि सन्दीप लामिछानेलाई यूएई पठाउने तयारी गरेको छ । नेपाल क्रिकेट संघ क्यानले लामिछानेलाई पठाउने तयारी...

पीएनजी माथि नेपालको सहज जित

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि सहज जित निकालेको छ । सोमबार भएको खेलमा नेपालले पीएनजीलाई ४...

आईसीसी यू–१९ पुरुष विश्वकप एसिया छनोटमा नेपालद्वारा हङकङ ९ विकेटले पराजित, नेपालको लगातार तेस्रो जित

काठमाडौं – आईसीसी यू–१९ पुरुष विश्वकप एसिया छनोटमा नेपालले सोमबार हङकङलाई ९ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेको छ । युएईको अजमानस्थित मलेक क्रिकेट मैदान हङकङले दिएको १२१...

आईसीसी क्रिकेट विश्वकप लिग टु : पपुवा न्यूगिनीले नेपाललाई २०४ रनको लक्ष्य दियो

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत पपुवा न्यूगिनीले नेपाललाई २०४ रनको लक्ष्य दिएको छ । युएईमा सुरु शृखंलाको पहिलो खेलमा नेपालले टस जितेर पहिला बलिङ रोजेको थियो ।...