नेपाललाई थ्री नेसन कपको उपाधि

काठमाडौं – नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ । शुक्रबार दशरथ रंगशालामा भएको खेलमा लाओसलाई २-१ गोलले पराजित गर्दै नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको हो ।...

पाकिस्तानमाथि अफगानिस्तानको ऐतिहासिक जित

काठमाडौँ – अफगानिस्तानले पाकिस्तानविरूद्धको सिरिज एक खेल अगावै जितेको छ। शुक्रबार क्रिकेट इतिहासमा पहिलो पटक पाकिस्तानलाई हराएको अफगानिस्तानले आइतबार दोस्रो खेलमा ७ विकेटले हराउँदै ३ खेलको सिरिज २-० ले जितेर...

नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी ऐरी र सार्कीलाई भीमदत्त नगरपालिकाले जनही १ लाख ५१ हजार रुपैयाँ पुरस्कार दिने

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही १ लाख ५१ हजार रुपैयाँ पुरस्कार दिने भएको छ । आइसिसी विश्वकप क्रिकेट लिग–२...

यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपालले एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको छ । बिहीबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ...

आइसिसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम खेलमा युएईले दियो नेपाललाई ३ सय ११ रनको लक्ष्य

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा युएईले नेपाललाई रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको युएईले उत्कृष्ट प्रदर्शन गरिरहेको छ...

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत युएईको २ सय रन बढी

काठमाडाैं – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज भइरहेको अन्तिम खेलमा नेपाल र युएई खेलिरहेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको युएईले उत्कृष्ट प्रदर्शन...

विश्वकप लिग २ : युएईविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडाैँ – आईसीसी विश्वकप लिग २ अन्तर्गत आफ्नो निर्णायक खेलमा नेपालले युएईविरुद्ध पहिले बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा युएईका कप्तान मोहम्मद वसिमले टस जितेर ब्याटिङ रोजेपछि नेपालले...

युएईलाई हराउँदै विश्वकप छनोटमा पुग्ने लक्ष्यमा नेपाल

काठमाडौं  – आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणत्मक सिरिजको अन्तिम खेलमा बिहीबार नेपालले युएईको सामना गर्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने घरेलु टोली र युएईबीचको खेल बिहान साढे...

परशुराममा जारी भलिबल प्रतियोगितामा शुक्लाफाँटा फाइनल प्रवेश

कञ्चनपुर, झलारी – डडेल्धुराको परशुराम नगरपालिका–४ कटालस्थित भागेश्वर माध्यमिक विद्यालयको आयोजनामा भइरहेको अध्यक्ष कप खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगितामा शुक्लाफाँटा नगरपालिका टिम फाइनल प्रवेश गरेकाे छ। आज भएको महिलातर्फको...

पपुवा न्यू गिनीमाथि नेपालको शानदार जित, ७ .४ ओभरमै लक्ष्य पुरा

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग टु मा पपुवा न्यु गिनीविरुद्धको खेलमा नेपालले शानदार जित हासिल गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३२...

पीएनजीले दियो नेपाललाई ९६ रनको झिनो लक्ष्य, सन्दीपले लिए ५ विकेट

काठमाडौं –  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) विश्वकप लिग–२ क्रिकेट प्रतियोगिताअन्तर्गत पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई ९६ रनको झिनो लक्ष्य दिएको छ । त्रिविस्थित क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले पीएनजीलाई...

पिएनजीविरुद्ध नेपालले टस जितेर पहिले बलिङ गर्ने

काठमाडौँ – आइसिसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा आफ्नो तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनी (पिएनजी) सँग खेल्दैछ। पछिल्लो समय उत्कृष्ट लयमा रहेको नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस...