नेपालले माल्दिभ्सलाई ११-० गोलले हरायो

काठमाडौँ- काठमाण्डौमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ को आफ्नो दोस्रो खेलमा नेपालले आज माल्दिभ्स विरुद्ध गोलको वर्षा गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजेबाट सुरु भएको खेलको पहिलो...

अमेरिकाविरुद्धको टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खलामा नेपालको ‘क्लिन स्वीप’

काठमाडौँ  – अमेरिकासँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले क्लिन स्वीप गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराउँदै शृङ्खलामा क्लिन स्वीप गरेको...

न्युजिल्याण्ड बन्यो पहिलो पटक च्याम्पियन

काठमाडौं – न्युजिल्याण्डले पहिलो पटक आईसीसी महिला टी-२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । दुबईमा आइतबार भएको फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्युजिल्याण्ड विश्व विजेता बनेको हो ।...

अमेरिकाले नेपाललाई दियाे १ सय ५७ रनकाे लक्ष्य

काठमाडौँ  – अमेरिकामा जारी अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिकाले नेपाललाई १ सय ५७ रनको लक्ष्य दिएको छ । डालासमा टस जितेर ब्याटिङ गरेको घरेलु टोली अमेरिकाले २० ओभरमा ५ विकेट...

नेपाल र अमेरिकाबीचको खेल सुपर ओभरमा

नेपाल र अमेरिकाबीचको दोस्रो टी-२० खेलमा स्कोर बराबरी भएको छ। आइतबार डलासमा भएको खेलमा दुवै टोलीले समान स्कोर बनाएपछि खेल सुपर ओभरमा गएको छ। पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको...

कुशलको शानदार ब्याटिङमा नेपालले अमेरिकालाई दियाे १ सय ७१ रनकाे लक्ष्य

काठमाडौँ – दाेस्राे टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले अमेरिकालाई १ सय ७१ रनकाे लक्ष्य दिएकाे छ । डालासमा टस जितेर ब्याटिङ गरेकाे नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७०...

नेपाल र अमेरिकाबीचको दोस्रो टी–२० खेल भोली

काठमाडौँ  – नेपाल र अमेरिकाबीचको दोस्रो टी–२० खेल भोलि बिहान हुँदैछ । शृङ्खलाको दोस्रो खेल नेपाली समयअनुसार भोलि बिहान पौने ६ बजे डालासको ग्रान्ड प्रिएरी रङ्गशालामा हुनेछ । तीन खेलको...

नेपालले अमेरिकालाई उसकै घरेलु मैदानमा १७ रनले हरायो

काठमाडौँ  – पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा   सात विकेट गुमाएर...

दीपेन्द्रसिंह ऐरीले लिए अमेरिकाको लगातार दुई विकेट

काठमाडौँ – अलराउन्डर दिपेन्द्रसिंह ऐरीले अमेरिकाको लगातार दुई विकेट लिएका छन्। अमेरिका विरुद्धको पहिलो टी-२० खेलमा १६५ रनको लक्ष्य दिएर बलिङ गरिरहेको नेपालका लागि १६ औं ओभरमा ऐरीले लगातार दुई...

महिला टी–२० विश्वकपमा दक्षिण अफ्रिका फाइनलमा, अष्ट्रेलिया ८ विकेटले पराजित

काठमाडौँ  – महिला टी–२० विश्वकप २०२४ को पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई आठ विकेटले हराएको छ । हिजो दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा अष्ट्रेलियाले दिएको एक सय ३५ रनको लक्ष्य...

साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै

काठमाडौं – सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल...

महिला टी–२० विश्वकप क्रिकेट : वेस्ट इन्डिज सेमिफाइनलमा, इङ्गल्यान्ड ६ विकेटले पराजित

काठमाडौँ  – आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा इङ्गल्यान्डलाई हराउँदै वेस्ट इन्डिज सेमिफाइनलमा प्रवेश गरेको छ । हिजो भएको समूह चरणको अन्तिम खेलमा वेस्ट इन्डिजले इङ्गल्यान्डलाई ६ विकेटले हराएको हो ।...