इस्टर्न रिजन टी२० : नेपाललाइ १ सय ५५ रनको लक्ष्य

काठमाडौ – एसीसी इस्टर्न रिजन टी२० क्रिकेट अन्तर्गत पहिलो खेलमा मलेसियाले नेपाललाई जितका लागि १५५ रनको लक्ष्य दिएको छ । थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको...

नेपाल मलेसियासँग भिड्दै

काठमाडौं – एसीसी इस्टर्न रिजन टी–२० कप क्रिकेटको पहिलो खेलमा नेपालले आज (शनिबार) मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । थाइल्याण्डको बैंककमा दिउँसो १२ः१५ बजे सुरु हुने खेलमा नेपाल मलेसियालाई हराउँदै सुखद सुरुवात...

टेष्ट क्रिकेटमा न्युजिल्याण्ड विजयी, भारत १० विकेटले पराजित

काठमाण्डौ – भारतसँगको टेष्ट क्रिकेटमा न्युजिल्याण्ड १० विकेटले विजयी भएको छ । मात्रै ९ रनको लक्ष्य न्युजिल्याण्डले दोश्रो ओभरमै विनाविकेट भेट्टाउँदै न्युजिल्याण्ड विजयी भएको हो । पहिलो पालीमा १ सय...

एकदिवसीय वरीयतामा नेपालकाे एक स्थान प्रगति

एकदिवसीय वरीयतामा नेपालले एक स्थान प्रगति गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६औँ स्थानमा उक्लिएको हो । घरेलु मैदानमा भएको विश्वकप क्रिकेट लिग–२...

‘ए’ डिभिजन लिगमा मछिन्द्रले रच्याे इतिहास : बन्याे नयाँ च्याम्पियन

काठमाण्डौ – नेपाली फुटबलले नयाँ च्याम्पियन पाएको छ । जारी लिगको अन्तिम खेलमा आर्मीलाइ १-० गोलले हराउँदै मछिन्द्र च्याम्पियन बनेको हाे । त्रिपुरेश्वरमा रहेकाे दशरथ रंगशाला भएको खेलको ३३ औं मिनेटमा मछिन्द्र...

आईसीसी विश्वकप क्रिकेट लिग – २ अन्तर्गत अमेरिकामाथी नेपालको कीर्तिमानी जित

काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग – २ अन्तर्गत अमेरिकालाई पराजित गर्दै नेपालले कीर्तिमानी जित निकालेको छ । त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकालाई आठ विकेटले पराजित ग‍¥यो । अमेरिकाले...

क्रिकेट खेलाडीले प्रतिखेल ५ हजार रुपैयाँ पारिश्रमिक पाउने

एक दिवसीय तथा टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने खेलाडीले प्रतिखेल ५ हजार रुपैयाँ पारिश्रमिक पाउने भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) को मङ्गलबार बसेको कार्यसमितिको बैठकले प्रत्येक खेलाडीले प्रतिखेल...

लिभरपुलकाे नयाँ कीर्तिमान, लगातार ५० औं खेलमा अपराजित

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले लगातार ५० औं खेलमा अपराजित भएपछि नयाँ कीर्तिमान बनाएको छ । लिभरपुलले यो सिजन लगातार १९ खेलमा अपराजित रहँदै उपाधिको होड निकै बलियो बनाएको छ ।...

पोखरा प्रिमियर लिगकाे उपाधि चितवन राइनोजलाई

पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट दोस्रो संस्करणको उपाधि चितवन राइनोजले हात पारेको छ । गत संस्करणमा उपविजेता बनेको चितवनले शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा विराटनगर टाइटन्सलाई ३२ रनले हरायो...