अमेरिकाको न्यूयोर्कमा खेलकुद गतिविधि सुरु

काठमाडौं – कोरोनाभाइरस कोभिड–१९ बाट विश्वमै सबैभन्दा धेरै प्रभावित अमेरिका र अमेरिकाको न्यूयोर्क शहरमा संक्रमणको दर घटेपछि अन्य गतिविधि संगै खेलकुद गतिविधि पनि शुरु हुन थालेको छ । भाइरसको महामारीका...

ला लिगा फुटबलको तयारिका लागि बार्सिलोनाले शुरु गर्यो सामूहिक प्रशिक्षण

काठमाडौं – स्पेनको बार्सिलोना क्लवबाट व्यवसायिक फुटबल खेलिरहेका अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी थप एक बर्ष बार्सिलोनासंगै आवद्ध रहने भएका छन् । अर्को बर्षको जुन ३० तारिखबाट क्लवसंगको करार सम्झौता...

स्विस टेनिस स्टार रोजर फेडरर बने विश्वकै धेरै कमाउने खेलाडी

काठमाडौं – स्विस टेनिस स्टार रोजर फेडरर विश्वकै धेरै कमाइ हुने खेलाडी बनेका छन् । फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको विश्वभरका खेलाडीहरुको वार्षिक आम्दानीको सूचीमा फेडरर शिर्ष स्थानमा पर्न सफल भएका...

कोरोना महामारीका कारण बेलायतको शीर्ष महिला फुटबल लिग रद्द

काठमाडौं – कोरोना भाइरस कोभिड–१९ को महामारीका कारण बेलायतको शीर्ष महिला फुटबल लिग रद्द भएको छ । स्वास्थ्य महामारीले गर्दा प्रतियोगिता खेलाउन सम्भव नदेखिएपछि त्यहाँको फुटबल संघले लिग रद्द गर्ने...

२० वर्ष भन्दा कम उमेर भएका विश्वका उत्कृष्ट क्रिकेटरको सूचीमा नेपालका सन्दीप र कुशल

काठमाडौँ – २० वर्ष भन्दा कम उमेर भएका विश्वका उत्कृष्ट क्रिकेटरमा नेपालका २ जना क्रिकेटर परेका छन् । सूचीमा अधिकांसका खेलाडी टेस्ट राष्ट्रका छन् । एसोसिएट राष्ट्रका चार खेलाडी पर्दा...

ओसाका विश्वकै सबैभन्दा धेरै आम्दानी गर्ने महिला खेलाडी

काठमाडौं – विश्व टेनिसमा दुई पटक ग्राण्ड स्लाम उपाधि जित्न सफल भएकी जापानी टेनिस खेलाडी नाओमी ओसाका विश्वकै सबैभन्दा धेरै आम्दानी गर्ने महिला खेलाडी बन्न सफल भएकी छन् । फोर्ब्स...

ओलम्पिक प्रतियोगिता २०२१ मै हुनेमा ढुक्क हुन जापानको आग्रह

काठमाडौं – जापानले आफ्नो देशमा हुने तय भएको ग्रीष्मकालिन ओलम्पिक प्रतियोगिता निर्धारित समयमै आयोजना गर्ने प्रतिवद्धता पुनः दोहोर्याएको छ । कोरोनाभाइरसका कारण यस बर्षका लागि निर्धारित प्रतियोगिता एक बर्ष पर...

इंग्ल्याण्डको प्रिमियर लिगका ६ जना खेलाडीमा कोरोनाभाइरसको संक्रमण

काठमाडौं – विश्वभर बढेको कोरोनाको संक्रमणबाट खेल गतिविधिहरु पनि प्रभावित छन् । यसैगरी कोरोनाबाट खेलाडीहरु संक्रमित हुने क्रम पनि बढैको छ । यसक्रममा इंग्ल्याण्डको प्रिमियर लिगका ६ जना खेलाडीमा कोरोनाभाइरसको...

क्लव र खेलाडीहरुलाई खेलकुद मन्त्रीको चेतावनी

काठमाडौं – कोभिड–१९ को महामारीका कारण विश्वभरी नै स्थगित गरिएका खेलकुद प्रतियोगिता एक पछि अर्को गर्दै शुरु हुने क्रममा छन् । विश्व प्रशिद्ध खेलकुद प्रतियोगिताहरु स्थगित हुँदा निराश बनेका खेलाडी...

कोरोना भाइरसबाट जापानका एक सुमो खेलाडीको मृत्यु

काठमाडौं – जापानका एक जना सुमो खेलाडीको कोरोना भाइरस संक्रमण भएर मृत्यु भएको छ । २८ वर्षिय सुमो रेसलर सोबुसीको कोरोना संक्रमणका कारण मृत्यु भएको जापान सुमो संघले जनाएको छ...

स्थगित फ्रेन्च ओपन टेनिस प्रतियोगिता खेलाउनेविकल्पबारे बहस शुरु

काठमाडौं – फ्रान्सेली टेनिस महासंघले कोभिड–१९का कारण स्थगित भएको फ्रेन्च ओपन टेनिस प्रतियोगिता बन्द कोर्टमा खेलाउन सकिने संभावनाबारे सुझाव दिएको छ । महासंघका अध्यक्ष बर्नार्ड गुइडिसीले व्यवसायिक मोडल अनुसरण गरेर...

लियोनल मेस्सी सहित उनका सहकर्मीहरु प्रशिक्षणमा फर्किए

काठमाडौं – स्पेनिस क्लव बार्सिलोनाले खेल प्रशिक्षण शुरु गरेसँगै क्लवका स्टार खेलाडी लियोलन मेस्सी सहित उनका सहकर्मीहरु प्रशिक्षणमा फर्किएका छन् । कोरोना भाइरस कोभिड(१९ को संक्रमण फैलन नदिन गरिएको लकडाउनका...