ब्याजदर नियन्त्रणमा अर्थमन्त्री सक्रिय

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले ब्याजदर नियन्त्रण गर्न प्रयास थालेका छन् । मन्त्री शर्माले ब्याजदरका विषयमा अध्ययन गर्न भन्दै उच्चस्तरीय समिति बनाएका छन्। अर्थ मन्त्रालयका आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखसमेत...

चिडियाखाना अवलोकन गर्ने बढे

काठमाडौं – काठमाडौँको जावलाखेलमा रहेको सदर चिडियाखाना अवलोकन गर्न आउने अवलोककर्ताको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो समय कोरोना सङ्क्रमणको त्रास पनि हट्दै गएकाले चिडियाखाना अवलोकन गर्न आउने अवलोककर्ताको सङ्ख्या बढ्दै...

नेपाली रुपैयाँ इतिहासकै कमजोर

काठमाडौं – नेपाली रुपैयाँ इतिहासकै कमजोर भएको छ। नेपालको आयात घटेर वा नेपाली अर्थतन्त्रका कारण भने नेपाली मुद्रा अमेरिकी डलरको दाँजोमा कमजोर भएको होइन । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ...

दशैमा सोचेजस्तो व्यापार नहुँदा न्युरोडका व्यापारीहरु चिन्तित

काठमाडौँ – दसैंको समयमा पनि सोचेजस्तो व्यापार नहुँदा न्युरोडका व्यापारीहरु चिन्तित बनेका छन्। काठमाडौंको असन, इन्द्रचोक, न्युरोडका व्यपारीहरू दसैंको मुखमा पनि सोचेअनुसारको व्यापार नहुँदा निराश बनेका हुन्। दसैंको समयमा अघिल्ला...

अगामी वैशाख १ गतेदेखि बन्दीपुरमा पनि केबलकार

तनहुँ – तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबलकार परियोजनाको काम ७५ प्रतिशत सकिएको छ । पाँचतारे होटलसहित निर्माण भइरहेको परियोजनाको काम हालसम्म ७५ प्रतिशत सकिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले जनाएको...

नेपाल इन्फ्रास्टक्चर बैंकले शेयरधनीहरुलाई ४ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडाैं – नेपाल इन्फ्रास्टक्चर बैंकले शेयरधनीहरुलाई ४ प्रतिशत मात्रै लाभांश वितरण गर्ने भएको छ। बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई कर सहित चुक्ता पूँजीको ४.२१०५ प्रतिशत नगद लाभांश वितरण...

दसैं र तिहारमा रेमिट्यान्सको भर

काठमाडौं – दसैं तथा तिहार पर्व नजिकिदै गर्दा रेमिट्यान्सको आयमा वृद्धि भएसँगै आम नेपालीको आर्थिक क्रियाकलाप पनि चलायमान हुने गरेको छ । अन्य समयको तुलनामा चाडपर्वमा रेमिट्यान्स आयमा वृद्धि हुने...

आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने प्रक्षेपण

काठमाडौं – एसियाली विकास बैङ्क (एडीबी)ले सन् २०२२ मा ५.८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने संशोधित अनुमान गरेको छ । यसअघि एडीबीले यस वर्षका लागि ३.९ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण...

दुबईमा एक नेपाली श्रमिकले चिट्ठामा जिते ३५ करोड रूपैयाँ

काठमाडौँ – दुबईमा एक नेपाली श्रमिकले करिब ३५ करोड रुपैयाँ बराबरको चिट्ठा जितेका छन् । विगत ३ वर्षदेखि दुबईको एक कम्पनीमा कार धुने काम गरिरहेका गुल्मीका ३१ वर्षीय भरत बिकले...

बुधबार सुनचाँदीको मूल्य सस्तियो

काठमाडाैं – बुधबार सुनचाँदीको मूल्य सस्तिएको छ । भदौ ५गते, सुन तोलामा ५०० रुपैयाँले घटेको छ । यस्तै चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी...

नेप्से लगातार ३ दिनदेखि ओरालो

काठमाडाैं – नेप्से लगातार ३ दिनदेखि ओरालो लागेको छ। बैंकहरुले ब्याजदर बढाएपछि नेप्सेको यात्रा ‌ओरालोमा झरेको हो । डेढ सय अंकभन्दा धेरैको गिरावट देखिएको छ। मंगलबारमात्रै नेप्से सूचक ३८.८१ अंकले...

नेपालबाट ३० करोडको पानी विदेश निर्यात

काठमाडौं– नेपालबाट गतवर्ष रु ३० करोडको पानी विदेश निर्यात भएको छ । नेपाल बोटल वाटर उद्योग सङ्घको ‘१२ औँ वार्षिक साधारण सभा एवं दशैँ, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान...