सुन तस्करीको ‘राडर’मा देखिएका अडुकियालाई कसले भगायो ?

काठमाडौं – राजस्व अनुसन्धान विभागले करिब एक सय किलो सुन बरामद गरेदेखि नै तस्करीको राडरुमा देखिएका दुई व्यक्तिमध्ये एक राकेशकुमार अडुकिया फरार छन् । विभागले बुधबार साँझ घरमा छापा मारे...

एकै महिनामा ११ लाख किलो गोलभेँडा भारत निर्यात

काठमाडौँ – आर्थिक वर्ष २०७९/८० मा १० लाख ९४ हजार किलो गोलभेँडा भारत निर्यात भएको छ। सो परिमाणको गोलभेँडा निर्यातबाट नेपालले एक करोड ४९ लाख रूपैयाँ आम्दानी गरेको छ। भन्सार...

बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढ्यो

काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको...

फेरि रेकर्ड नजिक पुग्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौँ – नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेर फेरि ऐतिहासिक रेकर्ड नजिक पुगेको छ। मंगलबारदेखि बढ्न सुरू गरेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको छ। यसअघि साउन ४ गते...

अप्पर लोहोरे खोला हाइड्रोपावरले साउन १८ गतेदेखि आईपीओ निष्काशन गर्ने, कति दिने आवेदन ?

काठमाडौं  – अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले साउन १८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ...

अलैंची निर्यात ८६ प्रतिशतले बढ्यो

काठमाडौं – नेपालबाट धेरै निकासी हुने वस्तुमा अलैची पनि पर्छ । भखरै सकिएको आर्थिक वर्ष (आव) २०७९/८० मा नेपालले विश्वका विभिन्न मुलुकमा ८ अर्ब २७ करोड ६८ लाख रुपैयाँभन्दा बढी...

सुन तस्करीका लागि हङकङमा कार्यालय !

काठमाडौं – नेपाल र भारतका सुन कारोबारी मिलेर हङकङमा कार्यालय खोली तस्करीलाई सहयोग गरिरहेको पाइएको छ। विगतदेखि अहिलेसम्म सुन तस्करीमा नाम जोडिएका केही व्यक्ति र नयाँ व्यापारीहरू मिलेर हङकङमा कार्यालय...

मौद्रिक नीतिलाई शेयर बजारको हरियो झण्डा, ६३ अङ्कले बढेर ६ महिनायताकै उच्च विन्दुमा

काठमाडौँ  – चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक भएको दिन आज आइतवार शेयर बजार उच्च अङ्कले बढेको छ । मौद्रिक नीतिले अहिलेको व्यवस्थालाई यथावत् नै राखेर शेयर लगानीको...

मौद्रिक नीति: बैंकदरलाई ७.५ प्रतिशतमा यथावत्, घर लिनेले २ करोडसम्म कर्जा पाउने (पूर्ण पाठ)

काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकदरलाई ७.५ प्रतिशतमा यथावत् राख्दै नीतिगत दर घटाएको छ । आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर महाप्रसाद अधिकारीले नीतिगत दरलाई ५० आधार...

उच्च रेकर्ड कायम गर्दै सुनको मूल्य लगातार ओरालोतर्फ

काठमाडौं – उच्च रेकर्ड कायम गर्दै सुनको मूल्य ओरालोतर्फ लागेको छ । आज आइतबार सुन र चाँदीको मूल्य केहि घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको...

कुथेली बुखरीको आईपीओ बाँडफाँट, रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस् !

काठमाडौं –  आइतबार कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एमएमबि क्यापिटलको कार्यालयमा कम्पनीको शेयर बाँडफाँट भएको हो। कम्पनीले असार २६ गतेदेखि...

मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै छ । आइतबार बिहान बस्ने सञ्चालक समिति बैठकले मौद्रिक नीति पारीत गरेपछि गभर्नर महाप्रसाद अधिकारीले आजै...