यस्तो छ कालिमाटीकाे तरकारी तथा फलफूलको मूल्य

काठमाडौं, ११ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १२०, कालो अंगुर...

अमेरिकी डलर भाउ घट्आयाे, युरो र पाउण्डको भाउ भने बढ्याे

काठमाडौं, ११ फागुन । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको...

क्यान इन्फोटक सुनसरीको हरिबिजोग, ६५ मध्ये ४४ स्टल खाली

सुनसरी, ११ फागुन ।बढाे ताम झामका साथ बिहीबार देखि सुरु भएको क्यान इनफाेटेक सुनसरी पहिलो दिन नै आन्तरिक अवलोकनकर्ता नपाएपछि सुनसान बनेको छ ।   क्यान सुनसरी भित्रै जुँगाको लडाइ...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, १० फागुन । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।   सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले साधारण सभा प्रयोजनको लागि शुक्रबार फागुन ११ गते बुक क्लोज गर्दैछ...

नेरुडे लघुवित्तको ११ फागुनमा बस्दै छ साधारणसभा ?

काठमाडौं, १० फागुन । नेरुडे लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा बस्ने भएको छ । सभा फागुन ११ गते उद्योग संगठन मोरङको सभा हल, विराटनगर–२ मा बिहान ११ बजे सुरु...

दोल्ती पावर घाटमा

काठमाडौं, १० फागुन । दोल्ती पावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा घाटा व्योहोर्नु परेको छ । कम्पनीलाइ ९८ लाख ७२ हजार रुपैयाँको नोक्सानी भएको छ ।   गत...

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं, १० फागुन ।  प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९७ अंकले बढेको छ । यससँगै सूचक २०२७.५७ विन्दुमा आएको छ ।   कुल ३४ कम्पनीको २३ सय ९० कित्ता सेयर कारोबार...

घट्याे सुन-चाँदीको भाउ, खरिदबिक्री मूल्य कति छ ?

काठमाडौं, १० फागुन । नेपाली बजारमा बिहीबार सुन–चाँदी दुवैको भाउ घटेको छ ।   नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख १८...

भारतीय कुखुरा नेपाल भित्रिँदा नेपाली किसान मारमा

रौतहट,८ फगुन । खुला सीमाका कारण भारतीय कुखुरा निर्वाध रूपमा रौतहटको विभिन्न नाका हुँदै छिरेपछि नेपाली कुखुरा उत्पादक किसान मारमा परेका छन् । सीमावर्ती क्षेत्रमा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा...

नेप्से परिसूचक ७.८३ अंकले घट्यो

काठमाडौं, ९ फागुन । नेप्से परिसूचक ७.८३ अंकले घटेको छ । बुधबार ७.८३ अंकले घटेको सेयर बजार २०२५.२२ विन्दुमा पुगेर बन्द भएको छ ।   यसदिन ३१३ कम्पनीको ६३ लाख...

रौतहट प्रहरीले बरामद अवैध सामान कारबाहीका लागि भन्सार कार्यालयमा बुझायो

काठमाडौं, ९ फागुन । जिल्ला प्रहरी कार्यालय रौतहटले बरामद गरेको भन्सार छलेर ल्याएको सामान गौर भन्सार कार्यालयलाई कारबाहीका लागि बुझाएको छ । मंगलबार प्रहरी गस्ती टोलीले रौतहट यमुनामाई–१ र ईशनाथ–...

झिनो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं, ८ फागुन । नेप्से परिसूचक झिनो अंकले घटेको छ । मंगलबार १.७६ अंकले घटेको सेयर बजार २०३३.०६ विन्दुमा पुगेर बन्द भएको छ ।   यसदिन ३१४ कम्पनीको ९३ लाख...