लगानी सम्मेलनको तयारी तीव्रः अर्थमन्त्रीद्वारा ४० बढी देशका राजदूत र नियोग प्रमुखसँग भर्चुअल बैठक

काठमाण्डौं, १७ चैत । अर्थमन्त्री वर्षमान पुन अनन्तले विदेशस्थित ४० बढी नेपाली राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरुसँग भर्चुअल बैठक गरेका छन् । आगामी १६ र १७ वैशाखमा तय भएको लगानी...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको स्टल राखिने

काठमाडौँ । आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय योजनाहरु पनि ‘शो केस’ मा राखिने भएको छ । अर्थमन्त्री एवं लगानी सम्मेलन निर्देशक समिति संयोजक वर्षमान पुन अनन्तले प्रदेशका...

ग्लोबल आइएमई र आइएफसीबीच परामर्श सेवासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं, चैत १६ । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) बीच जोखिम व्यवस्थापन तथा वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ...

सरकारले तोक्यो चैते धानको समर्थन मूल्य

काठमाडौं- सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ।  बिहीबारको मन्त्रिपरिषद्को बैठकले चालु आर्थिक वर्ष २०८०/८१ को लागि १८ प्रतिशतसम्म चैते धानको समर्थन मूल्य तोकेको हो। सरकारले चिस्यान भएको चैते धानको...

नेसनल लघुवित्तको एजीएम आज, यस्ताे छ एजेण्डा

काठमाडौं, १६ चैत। नेसनल लघुवित्तको वार्षिक साधारण सभा आज शुक्रबारबस्दैछ। सभामा १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ। साधारण सभाले गत वर्षको नाफाबाट ७.५ प्रतिशत बोनस सेयर र कर...

अमेरिकी डलरसँगै युरोको भाउ बढ्याे

काठमाडौं, १४ चैत । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम...

महासंघ अध्यक्ष ढकाल र कतारका राजदूतबीच भेट

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कतारका राजदूतसँग भेटबार्ता भएको छ। ढकालले सोमबार नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीसँग भेटवार्ता गरेका हुन्। सो भेटमा...

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं, १२ चैत । सुनचाँदीको मूल्य बढेको छ ।   सोमबार तोलामा २०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख २६ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख...

प्रि–ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं, १२ चैत । प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । सोमबार प्रि–ओपन सेसनमा २.११ अंकले बढेको नेप्से २०५०.६८ विन्दुमा पुगेको छ । यस सेसनमा २९ कम्पनीको ४...

१३ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, ९ चैत । सुनको मूल्य १३ सय रुपैयाँले घटेको छ ।   बिहीबारको तुलनामा शुक्रबार तोलामा १३ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख २६ हजार ५०० रुपैयाँ...

प्रि–ओपन सेसनमा साढे १ अंकले बढ्यो नेप्से

काठमाडौं, ८ चैत । प्रि–ओपन सेसनमा नेप्से सूचक साढे १ अंकले बढेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि–ओपन सेसनमा १.५६ अंक बढेर २०६५.५१ विन्दुमा पुगेको छ।   यो...

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, एकै दिन मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौं – सुनको मूल्यमा फेरि नयाँ रेकर्ड बनेको छ । बिहीबार एकै दिन मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढेपछि हालसम्मकै उच्च भएको हो । ९ दिनअघि उच्च मूल्य...