सुनको मूल्य निरन्तर उकालो, तोलाकै १ लाख २० हजार नजिक

काठमाडौं, १३ मंसिर । केही दिनयता निरन्तर सुनको भाउ उकालो लागेको छ । गत सोमबारबाट उकालो लागेको सुनको भाउ बुधबारसम्म आइपुग्दा तोलाको १ लाख २० हजार नजिक  पुगेको छ ।...

त्रिशुली जलविद्युतको सेयर नेप्सेमा आजदेखि कारोबार गर्न सकिने

काठमाडौं, १३ मंसिर । त्रिशुली जलविद्युतको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएसँगै बुधबारबाट कारोबार सुरु हुने भएको छ । मंगलबार नेप्से कम्पनीको १ करोड ८५ लाख २५ हजार...

सेयर बजार २.१७ अंकले घट्यो

काठमाडौं, १२ मंसिर । सेयर बजार एकल अंकले ओरालो लागेको छ  । मंगलबार सेयर बजार २.१७ अंकले घटेर १८९४.५३ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन २९० वटा कम्पनीको ४७...

सुनको मूल्यको फेरि नयाँ रेकर्ड

काठमाडौं, १२ मंसिर । नेपाली बजारमा सोमबार सुनको भाउले मंगलबार पनि नयाँ रेकर्ड कायम गरेको छ । सोमबार ५०० रुपैयाँले नयाँ रेकर्ड राखेको सुनको मूल्यले मंगलबार पनि ३०० रुपैयाँ बढेर...

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं, १२ मंसिर । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिन मंगलबार अन्तिम दिन रहेको छ । मागभन्दा बढी आवेदन परेकाले मंगलबारबाट आर्ईपीओ बिक्री गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीले...

प्रि–ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घट्याे

काठमाडौं, १२ मंसिर । प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ । मंगलबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक ०.३१ अंकले घटेर १८९६.४० विन्दुमा पुगेर रोकिएको छ । यस सेसनमा ९...

ग्लोबल आइएमई बैंकको लाभांश आजसम्म सुरक्षित गर्न सकिने

काठमाडौं, १२ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडको लाभांशसुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ ।   गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश सुरक्षित गर्ने मंगलबार...

आजको बिदेशी मुद्राको बिनिमय दरः चाईनिज युआन १८ रूपैयाँ बढी

काठमाडौं, १२  मंशिर । नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजिनक गरेको छ ।   जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री...

सेयर बजार ११.२७ अंकले घट्यो

काठमाडौं, ११ मंसिर । चालु साताको दोस्रो दिन सेयर बजार ओरालो लागेको छ । पहिलो दिन आइतबार ४७.७५ अंकले बढेको सेयर बजार सोमबार ११.२७ अंकले घटेर १८९६.६७ विन्दुमा पुगेर बन्द...

संखुवासभामा निर्माण भएको २२० केभी वसन्तपुर सबस्टेसन सञ्चालनमा

काठमाडौं, ११ मंसिर  । कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत संखुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट २ हजार ४...

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं, ११ मंसिर । नेपाली बजारमा सोमबार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य सोमबार हालसम्मकै उच्च रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ५००...

प्रि-ओपन सेसनमा नेप्से सूचक २ अंकले बढ्यो

काठमाडौं, ११ मंसिर । प्रि–ओपन सेसनमा नेप्से परिसूचक २.०१ अंकले बढेको छ । सोमबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक २.०१ अंकले बढेर १९०९.९७ विन्दुमा गएर बन्द भएको छ । यस सेसनमा...