स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सका दुई वाइडबडी चीनको ग्वाङ्जाओ उडे
काठमाडौँ – नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाइडबडी ए ३३० जहाज चीनको ग्वाङ्जाओ उडेका छन् । ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री लिन निगमका दुवै जहाजले केहीबेरअघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट...