बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म बैंकहरु खोल्नु नपर्ने

काठमाडौं – बैंकलाई बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म खुला गर्न बाध्य नपारिने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको नाममा सूचना जारी गर्दै मन्त्रिपरिषद्को निर्णय बमोजिम...

सरकारद्वारा कोरोना नियन्त्रणमा भएको खर्च सार्वजनिक, कुन मन्त्रालयको कति ?

काठमाडौँ – सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपियाँ खर्चको विवरण सार्वजनिक गरेको छ  । कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना...

कोरोना बीमा गराउनेको संख्या ४ लाख २५ हजार भन्दा बढी

काठमाडौं – बिमा समितिले ल्याएको नयाँ योजना कोरोना बिमा गराउनेको संख्या शुक्रबारसम्म ४ लाख २५ हजार ३२२ पुगेको छ । निर्जिवन बीमक संघका महासचिव चंकी क्षेत्रीका अनुसार कोरोना बिमा वापत...

लकडाउन खुकुलो भएपछि अन्तर्राष्ट्रिय व्यापार बढ्न थाल्यो

काठमाडौं – नेपाल र भारत दुवै देशमा लकडाउन खुकुलो हुन थालेपछि नेपालको बाहृय व्यापार बढ्न थालेको छ । लकडाउनका कारण शिथिल बनेको भन्सार कारोबारमा उल्लेख्य सुधार भएको भन्सार विभागले जनाएको...

सार्वजनिक विदाका दिन पनि बैंकहरु संचालन गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले सबै वर्गका बैङ्कलाई शनिबार लगायतका सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन गर्न निर्देशन दिएको छ । करदाताहरूले कर सहज रूपमा बुझ्ने व्यवस्था गर्नका लागि आगामी असार...

पसल र डिपार्टमेन्ट स्टोर खुल्ने, सपिङ मल भने खोल्न नपाइने

काठमाडौं – सरकारले उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्ट स्टोर खुला गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले सबै उद्योग, व्यापार व्यवसाय पसल र डिपार्टमेन्ट स्टोर खुला गर्ने...

सडक पूर्वाधारमा खर्च गर्न विश्व बैंकबाट ५४ अर्ब २८ करोड ऋण स्वीकृत

काठमाडौं – सडक पूर्वाधार निर्माणमा खर्च गर्ने गरी विश्व बैंकले नेपाललाई ५४ अर्ब २८ करोड रुपैयाँ (४५ करोड अमेरिकी डलर) ऋण सहायता उपलब्ध गराउने भएको छ । विभिन्न सडक पूर्वाधारको...

नेपालको आर्थिक बृद्धिदर १.८ प्रतिशत

काठमाडौँ – कोरोना महामारीका कारण सिर्जित परिस्थितिले विश्व अर्थतन्त्र शिथिल बन्दा आर्थिक वृद्धिदरमा ठूलो झट्का लाग्ने विश्व बैङ्कले प्रक्षेपण गरेको छ । विश्व बैङ्कले सोमबार मात्रै सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक...

भारतले नेपालका ५६ विद्यालयहरुको पुनर्निर्माण गर्ने

काठमाडौं – नेपालस्थित भारतीय दूतावासले नेपालका ५६ विद्यालयहरुको पुननिर्माण गर्ने भएको छ । भारतीय दुतावासले गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा रहेका ५६ वटा उच्च माध्यमिक विद्यालयको...

इन्धन चोरी र मिसावट कम गर्न इआरपी प्रणाली जडान हुने

काठमाडौं – नेपाल आयल निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) सिस्टम जडानका लागि काम अगाडि बढाएसँगै इन्धन चोरी तथा मिसावटमा ठूलो मात्रामा गिरावट आउने देखिएको छ । इआरपी सिस्टमले कम्पनीलाई एकीकृत...

अष्ट्रेलियाको राजधानी क्यानबेरा उड्दै नेपाल एयरलाइन्स

काठमाडौँ – राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आज तेस्रो पटक अष्ट्रेलियामा चार्टर्ड उडान गर्दैछ । निगमको वाइड बडी ए३३० जहाजले अष्ट्रेलियाको राजधानी क्यानबेरामा उडान गर्न लागेको...

स्वास्थ्य मन्त्रालयले ५ लाख भन्दा कम सहायता रकम नलिने

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहायता मापदण्ड तयार गरी ५ लाख भन्दा कम रकम बराबरको सहायता सामग्री नलिने भएको छ । कोभिड १९ को सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई...