लकडाउनको ५६ औैँ दिनसम्म ३ अर्बको औषधि आयात

काठमाडौं – बन्दाबन्दी शुरु भएपछिको ५६ औैँ दिनसम्म करीब रु तीन अर्ब बराबरको तयारी औषधि आयात भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकानुसार बन्दाबन्दीपछि मङ्गलबारसम्म...

अष्ट्रेलियामा तेस्रो चार्टर्ड उडान गर्दै नेपाल एयरलाइन्स

काठमाडौँ – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले तेस्रोपटक अष्ट्रेलियामा चार्टर्ड उडान गर्ने भएको छ । निगमको वाइडबडी ए–३३० जहाजले आगामी जेठ २३ गते (मे ५ तारिख) अष्ट्रेलियाको राजधानी...

नेपाल बैंकद्वारा ब्याजमा छुट

काठमाडौं – नेपाल बैंक लिमिटेडले गत चैत मसान्तमा कायम ब्याजदरमा दुई प्रतिशत विन्दुले छुट दिने भएको छ । कोरोना सङ्क्रमणका कारण सरकारले देशव्यापी बन्दाबन्दी गर्दै आइरहेको र सो कारणले आर्थिक...

जेठ १५ गते देखि तीन दिनका लागि प्रभु बैंकका सबै सेवा बन्द हुने, सफ्टवेयर प्रतिस्थापन गर्दै (सूचना सहित)

काठमाडौं – प्रभु बैंकले जेठ १५ गते बिहीबार साँझदेखि आइतबार बिहानसम्म सबै सेवा बन्द हुने जनाएको छ । बैंकले नयाँ सफ्टवेयर प्रयोगमा ल्याउन लागेकाले सेवा बन्द गर्न लागिएको जानकारी दिएको...

आगामी वर्ष २६ लाखलाई रोजगारीः मन्त्री पुन

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले स्वास्थ्य सुरक्षालाई ध्यान दिएर विकास निर्माण र उद्योगधन्दा सञ्चालन गर्न आग्रह गरेका छन् । नेपाल उद्योग परिसङ्घले मङ्गलबार गरेको भर्चुअल अन्तक्र्रियामा उनले...

चीन सरकारले दियो सिन्धुपाल्चोक जिल्लालाई १ करोड बराबरको स्वास्थ्य सामाग्री

सुशील सुवेदी सिन्धुपाल्चोक – चीन सरकारले सिमा जोडिएको सिन्धुपाल्चोक जिल्ला लाई १ करोड रुपैयाँँ बराबरको स्वास्थ सामाग्री अनुदानमा आज हस्तान्तरण गरेको छ । चीनको न्यालम जिल्लाले सिन्धुपाल्चाकको लागि स्वास्थ्य सामग्री...

दक्षिण कोरियामा बेरोजगारी बढ्दै, २० लाख बेरोजगार

काठमाडौँ – दक्षिण कोरियामा गएको चार महिनादेखि बेरोजगारीको सङ्ख्या निरन्तर उकालो लाग्दै हालसम्म २० लाख नाघेको छ । जनवरीदेखि अप्रिलसम्मको आकँडाअनुसार यति धेरै बोरोजगारी भएको सन् २००० देखि यताकै उच्च...

रेमिट्यान्स आप्रवाहमा ४ प्रतिशतले कमी

कठमाडौँ – अघिल्लो वर्ष २०.९ प्रतिशतले बढेको रेमिट्यान्स आप्रवाहमा यो वर्ष ४ प्रतिशतले कमी आएको छ । चालू आर्थिक वर्षको नौ महिनामा विप्रेषण आप्रवाहमा ४ प्रतिशतले कमी आई रु. ६२६ अर्ब...

भेरी बबईमा २ अर्बको ठेक्का रद्द

सुर्खेत – बन्दाबन्दी जारी रहँदा भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको संरचना निर्माण कार्य प्रभावित भएको छ । दोस्रो चरणको हाइड्रोमेकानिकलअन्तर्गत‘ गेट तथा पेन स्टक’ पाइप निर्माण कार्यका लागि गरिएको रु...

पर्यटन क्षेत्रको पुनरुत्थानका लागि रु २० अर्बको राहत प्याकेज ल्याउन सरकारलाई सिफारिस

काठमाडौं – नेपाल पर्यटन बोर्डले कोभिड–१९ का कारण प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि रु २० अर्बको राहत प्याकेज ल्याउन सरकारलाई सिफारिस गरेको छ । बोर्डले कोभिडका कारण पर्यटन...

६ सय ३५ मेगावाटको दुधकोशी जलविद्युत आयोजनामा लगानी जुटाउन छलफल

काठमाडौं – सरकारले ६ सय ३५ मेगावाटको दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनामा लगानी जुटाउन विकास साझेदारहरुसँग छलफल थालेको छ । सरकारले शुक्रबार मात्रै नीति तथा कार्यक्रममार्फत यो आयोजनाको निर्माण सुरु गर्ने...

सुदूरपश्चिमका ३ जिल्लामा विद्युत् सेवा अवरुद्ध

कैलाली – शुक्रबार साँझदेखि डोटीलगायत यहाँका अन्य तीन पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ । कैलालीको अत्तरियाबाट वितरण हुने १३३ केभिए प्रसारण लाइनमा खराबी आएका कारण डोटीसहित डडेल्धुरा, अछाम,...