महालक्ष्मी लाइफले ६० करोडको आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

महालक्ष्मी लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्नको लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो । कम्पनीले जारी पूँजी...

ग्रीन भेन्चर्स लिमिटेडकाे आइपी‌ओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौँ – ग्रीन भेन्चर्स लिमिटेडले आज अर्थात फागुन २ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिशेयर १००...

विकास खर्च १६ प्रतिशत मात्र

काठमाडौं – चालू आर्थिक वर्षको सात महिना पूरा भइसक्दा पुँजी निर्माणमा महत्त्वपूर्ण मानिने विकास बजेटको खर्च भने न्यून छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८÷७९ को सात...

काठमाडौं–रक्सौल रेलमार्गको ‘फाइनल लोकेसन सर्भे’ सुरु

काठमाडौं – प्रस्तावित काठमाडौं–रक्सौल रेलमार्गको ‘फाइनल लोकेसन सर्भे’ सुरु गरिएको छ । भारत सरकारको आर्थिक सहयोगमा सर्भेको काम सुरु भएको हो । रेल विभागका प्रवक्ता अमन चित्रकारले भारत सरकारले नेपालमा लोकेसन...

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँट (नतिजा सहित)

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर बाँडफाँट भएको छ । आज उक्त आईपीओ बाँडफाँट भएको हो । लघुवित्तको आईपीओमा कुल २७ लाख ९ हजार ८५५ जना...

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ आज बाँडफाँट हुने, यसरी हेर्न सकिन्छ रिजल्ट

काठमाडौँ – जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर आज आइतबार बाँडफाँड हुने भएको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार लघुवित्तको शेयर आज...

इमर्जिङ्ग नेपाल लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं- इमर्जिङ्ग नेपाल लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ २६ गतेदेखि फागुन १ गते सम्मका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले...

नेपाली रेल आजदेखि यात्रुबिना सञ्चालन हुने

काठमाडौँ – नेपाली रेल आजदेखि सञ्चालन हुने भएको छ । जयनगर–कुर्था रेलमार्गमा आज बिहान १० बजेदेखि रेल सञ्चालन हुने भएको हो । धनुषाको इनर्वा स्टेशनमा राखिएको उक्त रेल भारतको जयनगर...

सातामा १५ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ – यो साता सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार गत शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म उक्त मूल्यले सुनको भाउ...

रेल चलाउन २१ करोड

काठमाडौं – सरकारले जनकपुर –जयनगर रेल सेवा सञ्चालन गर्न तत्काल २१ करोड रुपियाँ दिने भएको छ। नेपाल रेलवे कम्पनीका महानिर्देशक निरञ्जन झाले सञ्चालनको तयारीमा रहेको जनकपुर –जयनगर रेल सेवाका लागि अर्थ...

क्रिप्टोलाई नियमनको दायरामा ल्याउने सरकारको संकेत

काठमाडौं – सरकारले क्रिप्टोकरेन्सीसम्बन्धी कारोबारलाई नियमनको दायरामा ल्याउने संकेत देखाएको छ । कानूनी मान्यता नपाएको क्रिप्टोकरेन्सीका विषयमा विवाद भइरहेको अवस्थामा सरकारले त्यसलाई नियमन गर्ने संकेत देखाएको हो । अर्थमन्त्री जनार्दन शर्माले...

रेमिट्यान्स घट्नुको कारण के ?

काठमाडौं – कोरोना महामारीका कारण गत वर्ष विश्वमा धेरैले रोजगारी गुमाए। लाखौं नेपाली कामदार स्वदेश फर्किए। त्यतिबेला, रोजगारीका लागि विदेश जानेको संख्यामा पनि कमी थियो। त्यति हुँदा पनि रेमिट्यान्स (विप्रेषण) मा...