आत्मसमर्पण गरेको २० मिनेटपछि धरौटिमा रिहा भए ट्रम्प

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति निर्वाचनताका जर्जिया चुनावमा भएको हस्तक्षेप आरोपबारे बिहीवार आत्मसमर्पण गर्नुभएको छ । आफू रहेको गल्फ क्लव न्यु जर्सीबाट एटलान्टा पुगेर उहाँले बिहीवार साँझ आत्मसमर्पण गर्नुभएको हो...

पाकिस्तानमा भ्यान र ट्रक एक आपसमा ठोक्किँदा ७ जनाको मृत्यु

पाकिस्तानको दक्षिण सिन्ध प्रान्तको थट्टा जिल्लामा भ्यान र ट्रक एक आपसमा ठोक्किँदा ७ जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । थट्टा जिल्लाको झिरक क्षेत्र नजिकै...

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले गरे आत्मसमर्पण

काठमाडौँ – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आत्मसमर्पण गरेका छन्। शुक्रबार जर्जियाको फुल्टन काउन्टी जेल पुगेर ट्रम्पले आत्मसपर्पण गरेको सिएनएनले जनाएको छ। सन् २०२० को राष्ट्रपति निर्वाचन हार्ने निश्चित भएपछि आपराधिक...

भारतको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण

काठमाडौं – भारतको चन्द्रयान–३ ले चन्द्रमाको दक्षिण धुव्रमा सफलतापूर्वक अवतरण गरेको छ । नेपाली समयानुसार बुधबार बेलुका ६ः१९ बजे यानले चन्द्रमामा ‘सफ्ट–ल्याण्डिङ’ गरेको हो । अवतरणसँगै भारत चन्द्रमाको दक्षिण धुव्रमा...

बिरोधका बीच परमाणु दुषित पानी बिहीवारबाट समुन्द्रमा फाल्ने जापानको निर्णय

जापान सरकारले बिहीवारदेखि फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित जल समुन्द्रमा फाल्न शुरु गर्ने भएको छ । मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले आगामी बिहीवारदेखि दुषित पानी समुन्द्रमा फाल्ने...

जिम्बावेमा अगस्ट २३ मा आम निर्वाचन हुँदै

अफ्रिकाको दक्षिण पूर्वको मध्यमा रहेको भूपरिवेस्ठित राष्ट्र जिम्बाबेमा अगस्ट २३ मा (भोलि) आम निर्वाचन हुदैछ । यो निर्वाचनले राष्ट्रपतिको चयन गर्नेछ । सन् १९८० मा स्वतन्त्र भएको जिम्बाबेमा ‘जिम्बाबे अफ्रिकी...

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन स्वदेश फर्किनासाथ जेल चलान

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा निर्वासनको १५ वर्षपछि स्वदेश फर्किनुभएको छ । मंगलवार उहाँ आफ्नो परिवारको साथमा एक निजी विमानमार्फत बैंकको डोन मुआङ अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किनुभएको हो । सो...

परमाणु दुषित पानी समुन्द्रमा फाल्ने निर्णयमा मत्स्य महासंघ आपत्ति

जापानको राष्ट्रिय मत्स्य महासंघले पनि सरकारको फुकुसिमा परमाणु दुषित पानी समुन्द्रमा फाल्ने निर्णयको बिरोध गरेको छ । सोमवार जापानका प्रधानमन्त्री फुमियो काशिदालाई भेटेर उनीहरुले दुषित परमाणु पानी समुन्द्रमा फाल्ने सरकारको...

कुटनीतिक पहल असफल भए सैन्य हस्तक्षेपबाट नाइजेरियामा प्रजातन्त्र पुनः स्थापना गर्ने इकोवासबीच सहमति

इकोनोमिक कम्युनिटी अफ वेस्ट अफ्रिकन स्टेट्स (इकोवास) नाइजेरियामा प्रजातन्त्र पुनः स्थापनका लागि गरिएको कुटनीतिक पहल नमाने सैन्य हस्तक्षेप गर्ने सहमति भएको बताउनुभएको छ । पश्चिमी अफ्रिकी राज्यहरुको आर्थिक समुदाय (इकोवास)...

अमेरिकाको हवाई राज्यको माउई जंगलमा लागेको डढेलोबाट हालसम्म ११४ जनाले ज्यान गुमाए

अमेरिकाको हवाई राज्यको माउई जंगलमा लागेको डढेलोका कारण हालसम्म ११४ जनाले ज्यान गुमाएका छन् भने ६० प्रतिशत बढी डढेलोग्रस्त क्षेत्रमा उद्धार टोलीले निरीक्षण गरेको छ । हवाई राज्यका प्रमुख जोस...

गर्मीले इटलीको कृषि क्षेत्रमा ६ बिलियन युरो नोक्शान हुने अनुमान

इटलीको मुख्य कृषि संघ कोल्डिरेटीले यस वर्ष इटलीमा अत्याधिक गर्मीका कारण ६ बिलियन युरो (६.५ बिलियन अमेरिकी डलर) को नोक्शान हुने अनुमान गरेको छ । यो इटलीको इतिहासमै कृषि क्षेत्रको...

दाइची आणविकको पानी समुन्द्रमा फाल्ने निर्णयबिरुद्ध जापानी नागरिकको बिरोध

जापान सरकारले निस्क्रिय भएको फुकुसिमा दाइची आणविक उर्जा केन्द्रबाट आणविक दुषित पानी समुन्द्रमा फाल्ने निर्णय गरेसँगै नागरिकहरु आन्दोलनमा उत्रिएका छन् । ३५ डिग्रिमाथि तापक्रममा गर्मीलाई झेल्दै जापानी नागरिकहरुले जापानी प्रधानमन्त्रीको...