अफगानिस्तानः दुई दिनमा तालिबानद्वारा दोस्रो क्षेत्रीय राजधानी कब्जा

तालिबानहरूले उत्तरी शहर सेबेरगानमा आफ्नो नियन्त्रण कायम भएको बताइरहँदा संयुक्त राज्य अमेरिकाले हालैका दिनमा अफगान सरकारको समर्थनमा हवाई हमलाहरूलाई तीव्र बनाएको बताएको छ। यसअघि अफगान अधिकारीहरूले लामो दूरीमा बम प्रहार...

आफ्ना नागरिकलाई तत्काल अफगानिस्तान छाड्न अमेरिका र बेलायतको आग्रह

काठमाण्डौ – संयुक्त राज्य अमेरिका र बेलायतले आफ्ना नागरिकलाई तत्काल अफगानिस्तान छाड्न आग्रह गरेका छन् । काबुलमा रहेको अमेरिकी राजदूतावासले तत्काल हवाई टिकट खरिद गर्न नसक्ने अवस्थामा रहेका आफ्ना नागरिकलाई...

अफगानिस्तानमा तालिबान र सरकारी सेनाबीच युद्ध चर्कियो: केहि घरभित्र बन्धक, केहि ज्यान बचाउन शहर छाडेर हिडे

काठमाडौं – पछिल्लो समय चरमपन्थी संगठन तालिबान र सरकारी सेनाबीच युद्ध चर्किएसँगै अफगानिस्तानको लस्कर गाह सहरका वासिन्दा आतंकित छन् । धेरै मानिस घरभित्रै बन्धक बनेका छन्, केही मानिस ज्यान बचाउन...

पाकिस्तानमा आर्थिक संकट : प्रधानमन्त्रीको आवाश भाडामा लगाइयो

काठमाडौँ – पाकिस्तानका प्रधानमन्त्री इमरानको सरकारी आवास अब भाडामा उपलब्ध हुनेछ । आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानले इस्लामाबादस्थित प्रधानमन्त्री इमरान खानको सरकारी निवास सर्वसाधारणलाई भाडामा दिने तयारी गरेको हो । यसलाई...

अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, ४ जना मारिए

काठमाडौं – अफगानिस्तानका रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदीको घरमा आक्रमण भएको छ । आक्रमणमा परि चार जना मारिएका छन् । हतियारधारी समूहले कार बम र गोलीमार्फत् आक्रमण गरेको समाचार एजेन्सीहरुले उल्लेख...

ईयूको आधा जनसङ्ख्याले पाए कोरोना विरुद्धको खोप : खोप अभियानमा अमेरिकाभन्दा युरोप अगाडि

काठमाण्डौ – युरोपेली संघ ईयूको आधा जनसङ्ख्याले कोरोना विरुद्धको खोप प्राप्त गरिसकेको पाइएको छ । एक अध्ययन रिपोर्ट अनुसार खोप अभियानमा ईयू अमेरिकाभन्दा अगाडि रहेको छ । ईयूका २७ सदस्य...

अफगानिस्तानका प्रमुख ३ शहर कब्जा गर्ने तालिबानको प्रयास

काठमाडौं – अफगानिस्तान सैनिकको नियन्त्रणमा रहेका प्रमुख तीन शहर तालिबान समूहले कब्जामा लिन खोजेपछि दुईपक्षीय भिडन्त भएको छ । अफगानिस्तानको पश्चिम र दक्षिण क्षेत्रमा रहेको हेरात, लस्करगाहा र कान्दाहारमा तालिबानले...

अफगानिस्तानमा बाढीमा परि ६० जनाको ज्यान गयो, कयौँ बेपत्ता

काठमाण्डौ – अफगानिस्तानमा बाढीमा परि ६० जनाको ज्यान गएको छ । कयौँ हराइरहेका छन् । पूर्वी अफगानिस्तानको नुरिस्तान प्रान्तको कामदिश घाटीमा बाढी आएको बीबीसीले जनाएको छ । बाढीका कारण कयौँ...

कोरोनाविरुद्धको खोप लगाउने नागरिकलाई १ यस डलर पैसा दिने घोषणा

काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाविरुद्धको खोप लगाउने नागरिकलाई पैसा दिने भएका छन् । उनले खोप लगाउने नागरिकलाई प्रतिव्यक्ति १ सय डलरका दरले पैसा दिन राज्यहरुलाई आह्वान गरेका छन्...

भारतको उत्तर प्रदेशमा रेलले बसलाई ठक्कर दिदा १८ जनाको मृत्यु

काठमाडौं – भारतको उत्तर प्रदेश राज्यमा पर्ने बाराबंकी जिल्लामा रेलले बसलाई ठक्कर दिंदा १८ जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् । लखनउ–अयोध्या रोडमा मंगलबार राति उक्त...

टर्कीमा सात सय बढी आप्रवासी पक्राउ

काठमाण्डौ – टर्कीमा सात सय भन्दा धेरै आप्रवासी पक्राउ परेका छन् । टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलबाट ७ सय ९ जना अवैध आप्रवासी पक्राउ परेका हुन् । टर्कीमा प्रहरीले आप्रवासीलाई...

अमेरिकी उपविदेशमन्त्री वेन्डी सेरमनको २ दिने चीन भ्रमण, दुई देशको सम्बध सुधारमा छलफल केन्द्रित

काठमाण्डौ – अमेरिकी उपविदेशमन्त्री वेन्डी सेरमनको चीन भ्रमण दुई देशको सम्बन्ध सुधारमा केन्द्रित भएको छ । उनी नयाँ सरकार गठनपछि चीन भ्रमण गर्ने वरिष्ठ अमेरिकी अधिकारी हुन् । अमेरिकी उपविदेशमन्त्रीसँगको...