इटालीको चेतावनी, ‘नेटोले युक्रेनमा सेना पठाए तेस्रो विश्वयुद्द हुन्छ’
रोम, ५ चैत । इटालीले नेटोले युक्रेनमा आफ्ना सेना पठाएमा तेस्रो विश्वयुद्ध हुने चेतावनी दिएको छ । इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले एक अन्तर्वार्तामा भने, ‘मलाई लाग्दैन कि नाटोले युक्रेनमा...