भारतको लालकिल्ला नजिक विस्फोट, आठ जनाको मृत्यु, सात घाइते

नयाँ दिल्ली — भारतको राजधानी नयाँ दिल्लीस्थित लाल किल्ला रेल स्टेशन नजिक हिजो बेलुकी भएको विस्फोटमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। भारतीय सञ्चारमाध्यमहरूका...

अमेरिकामा कार्गो विमान दुर्घटना, चार जनाको मृत्यु

अमेरिकाको केन्टकी राज्यस्थित लुइसभिल अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो विमान दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार घाइतेको संख्या ११ पुगेको छ भने केही व्यक्ति सम्पर्कविहिन छन् ।...

अफगानिस्तानमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प, मजार–ए–शरिफमा जनजीवन त्रसित

काबुल, नोभेम्बर ३ — अफगानिस्तानको उत्तरी क्षेत्रमा गएराति शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण संस्था (USGS) का अनुसार भूकम्प मजार–ए–शरिफ नजिकैको खोल्मा क्षेत्रमा स्थानीय समय अनुसार राति १२ बजेर...

ट्रम्प र सीबीच आज दक्षिण कोरियामा भेटवार्ता हुदैँ, व्यापार सम्झौतामा सहमतिको संकेत

  काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच आज दक्षिण कोरियामा भेटवार्ता हुँदैछ। भेटवार्तामा दुबै देशबीच व्यापार सम्झौताबारे नयाँ सहमतिको संकेत देखिएको बीबीसीले जनाएको छ। गत...

एशियाली शेयर बजारमा उछाल : अमेरिका–चीन व्यापार वार्तामा प्रगति

  एशियाली शेयर बजारहरूमा आज उल्लेखनीय वृद्धि भएको छ। अमेरिका र चीनबीच व्यापार वार्तामा हासिल भएको प्रगतिप्रति लगानीकर्ताहरूले देखाएको उत्साहका कारण बजारमा सकारात्मक माहोल सिर्जना भएको हो। सबैभन्दा ठूलो वृद्धि...

ट्रम्पले मलेसिया भ्रमण सकेर एशियाली कूटनीतिक यात्राको पहिलो चरण पूरा, जापान प्रस्थान

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मलेसिया भ्रमण सम्पन्न गर्दै आफ्नो एशियाली कूटनीतिक यात्राको पहिलो चरण पूरा गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्प हाल जापानतर्फ प्रस्थान गरेका छन्। सीएनएनका अनुसार...

अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच दक्षिण कोरियामा भेटवार्ता हुने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आगामी अक्टोबर ३० मा दक्षिण कोरियामा भेटवार्ता हुने भएको छ। ह्वाइट हाउसले उक्त भेटवार्ताको औपचारिक पुष्टि गरेको हो। दक्षिण...

अमेरिकाद्वारा रूसका दुई ठूला तेल कम्पनीमाथि नयाँ प्रतिबन्ध, शान्ति सम्झौताका लागि दबाब

काठमाडौं । युक्रेनमा शान्ति सम्झौताको पहललाई अघि बढाउन अमेरिकाले रूसमाथि थप दबाब दिने प्रयास स्वरूप दुई ठूला तेल कम्पनीहरू रोसनेफ्ट (Rosneft) र लुकोइल (Lukoil) लाई लक्षित गर्दै नयाँ प्रतिबन्ध घोषणा...

पाकिस्तानले गरेको आक्रमणमा तीन जना अफगानी क्रिकेटरसहित पाँच जनाको मृत्यु

काठमाडौं । पाकिस्तानले अफगानिस्तानको पक्तिका प्रान्तमा गरेको आक्रमणमा तीन जना अफगानी खेलाडीसहित पाँच जनाको मृत्यु भएको छ। यस घटनापछि अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले पाकिस्तानसँग नोभेम्बर महिनामा हुने तय गरिएको...

हमाससँग रहेका जीवित सबै २० जना बन्धक रिहा

तेल अभिभ – प्यालेस्टिनी विद्रोही समूह हमासले आफूसँग रहेका सबै २० जना जीवित बन्धकलाई फिर्ता गरेको छ। सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणका क्रममा बन्धक बनाइएकामध्ये जीवित रहेका सबैलाई...

अमेरिकी राष्ट्रपति ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गरिँदै

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गरिने भएको छ । इजरायली राष्ट्रपति इसाक हर्जोगको कार्यालयले यसबारे औपचारिक जानकारी दिएको हो । ट्रम्प अहिले इजरायलको औपचारिक...

ट्रम्पले भने– गाजामा युद्ध समाप्त भयो, बन्धक रिहाइका लागि इजरायल जाँदै

वासिङ्टन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाबाट बन्धकहरूको रिहाइ सम्बन्धी इजरायल र हमासबीचको युद्धविराम सम्झौतामाथि टिप्पणी गर्दै ‘युद्ध समाप्त’ भएको बताएका छन् । बन्धक रिहाइको निरीक्षण गर्न इजरायल जाँदै...