काठमाडौं । हमास लडाकु समूहको कब्जामा रहेका बन्धकमध्ये नेपालका विपीन जोशी जीवित रहेको पुष्टि भएको छ। अमेरिकी समाचार संस्था वासिङ्टन पोस्टले शनिबार सार्वजनिक गरेको नयाँ सूचीमा जोशीको नाम पनि समेटिएको...
काठमाडौं – पाकिस्तान र अफगानिस्तानबीचको सम्बन्ध पुनः तनावपूर्ण बनेको छ। शनिबार राति दुवै देशका सेनाबीच सीमावर्ती क्षेत्रमा भीषण गोलीबारी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। रोयटर्सका अनुसार अफगान तालिबानले पाकिस्तानका सीमा चौकीहरूमा...
काठमाडौं – फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड मापन भएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । यो समाचार तयार पार्दासम्म...
काठमाडौं – लामो समयदेखि जारी इजरायल–हमास युद्ध अन्त्यतर्फ मोडिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा दुवै पक्षबीच युद्धविरामको ऐतिहासिक सहमति भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्। यो सम्झौताले गाजा क्षेत्रमा महिनौँदेखि...
पेरिस । फ्रान्सका एक साइक्लिस्ट तथा माउन्टेन बाइक च्याम्पियनले विश्वप्रसिद्ध आइफल टावरका सबै खुड्किला साइकलमै चढेर नयाँ विश्वकीर्तिमान बनाएका छन्। साइक्लिस्ट ओरेलिएँ फोन्टन्वाले उक्त टावरको दोस्रो तलासम्म पुग्न कुल ६८६...
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा विद्यार्थी भिसा नीतिमा देखिएको कडाइका कारण संयुक्त राज्य अमेरिकाले सन् २०२५ को अगस्ट महिनामा अघिल्लो वर्षको तुलनामा करिब १९.१ प्रतिशत कम विद्यार्थी भिसा...
अल्बानिया — अल्बानियाको राजधानी तिरानास्थित पुनरावेदन अदालतमा सोमबार भएको गोलीकाण्डमा एक न्यायाधीशको मृत्यु भएको छ। घटनामा अन्य दुई व्यक्ति घाइते भएका छन्। स्थानीय प्रहरीका अनुसार पुनरावेदन अदालतका न्यायाधीश एस्ट्रिट कालाजा...
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तुत गरेको गाजामा जारी करिब दुई वर्ष लामो युद्ध अन्त्य गर्ने प्रस्तावबारे प्यालेस्टाइनी विद्राेही समूह हमासले प्रारम्भिक प्रतिक्रिया जनाएको छ । यसबारे आधिकारिक प्रतिक्रिया...
काठमाडौँ — फिलिपिन्सको केन्द्रवर्ती क्षेत्र सेबु प्रान्तमा गएको ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा ६९ जनाले ज्यान गुमाएका छन्। गएराति स्थानीय समयअनुसार राति १० बजे गएको भूकम्पपछि ठूलो संख्यामा मानिस...
मध्य फिलिपिन्सको सेबु टापुमा गएको शक्तिशाली भूकम्पका कारण बुधबारसम्म मृत्यु हुनेहरूको संख्या ६० पुगेको छ। सेबु प्रान्तको बोगो नजिकै केन्द्रविन्दु भएर ६.९ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पपछि लगातार सयौँ पटक...
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गरी गाजा शान्ति योजनालाई अघि बढाउन उच्चस्तरीय वार्ता शुरू गर्ने घोषणा गर्नुभएको छ । गत हप्ता अरब नेताहरूसँगको छलफलपछि...
न्युयोर्क/बोगोटा — अमेरिकी विदेश मन्त्रालयले कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोको भिसा रद्द गरेको छ। राष्ट्रपति पेट्रोले संयुक्त राष्ट्र महासभाको अधिवेशनका क्रममा गाजामा जारी युद्धविरुद्धको प्रदर्शनमा भाग लिँदै अमेरिकी सैनिकलाई “मानवताका पक्षमा...