गाजामा भएको इजरायलको युद्धले क्षेत्रीय खतरा निम्त्याएको छ : कतारका प्रधानमन्त्री

काठमाडौं, १८ माघ । अमेरिका भ्रमणका क्रममा कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीले गाजामा भएको इजरायलको युद्धले क्षेत्रीय खतरा निम्त्याएको बताएका छन् । इजरायल र हमासबीचको...

शरणार्थी शिविरमा एक दर्जन शव फेला

गाजा, १८ माघ । शरणार्थी शिविरमा एक दर्जनभन्दा बढीको शव फेला परेको छ । इजरायली सेना बाहिरिएलगत्तै शिविरमा १४ जना प्यालेस्टिनीहरूको शव फेला पारेको हो ।   इजरायली सेना बाहिरिएपछि...

कोलम्बियामा १.३० लाख हजार डलर मूल्यका लोपोन्मुख भ्यागुतासहित महिला पक्राउ

कोलम्बिया, १७ माघ । एक ब्राजिलियन महिलालाई सोमबार कोलम्बियाको बोगोटाको विमानस्थलमा १३० वटा दुर्लभ विषालु डार्ट भ्यागुतासहित पक्राउ गरिएको छ ।   सो भ्यागुताको देश बाहिर तस्करी गर्ने प्रयास गरेको...

दक्षिणी कोरियामा अमेरिकी लडाकु बिमान दुर्घटनाग्रस्त

सियोल, १७ माघ । एक अमेरिकी एफ १६ लडाकु विमान दक्षिण कोरियामा दुर्घटना भएको छ ।   सो बिमान उडानमा आपतकालीन अनुभव गरेलगत्तै दक्षिण कोरियाको तटमा दुर्घटनाग्रस्त भएको अमेरिकी कुनसान...

स्वास्थ्यकर्मीको भेषमा अस्पतालमा घुसेर इजरायली सेनाले मारे प्यालेस्टाइनी

गाजा, १७ माघ । गाजामा जारी इजरायल–हमास युद्ध समाप्त भएको छैन, तत्काल हुने छाँटकाट पनि देखिएको छैन ।   तर, पछिल्लो घटनामा इजरायली सेनाले डाक्टरको भेषमा पसेर वेस्ट बैंकको एक...

अमेरिकामा अश्वेत जातीकाे जनसंख्या बढयाे अत्याधिक, १२ बर्षमा ३२ प्रतिशतले बृद्दी

वासिंगटन डिसी, १७ माघ । अमेरिकामा अश्वेत जातिको जनसंख्या तीव्र गतिमा बढेको छ ।   प्यू रिसर्च सेन्टरको सरकारी तथ्याङ्कको विश्लेषण अनुसार अमेरिकामा बसोबास गर्ने अश्वेत मानिसहरूको जनसंख्या सन् २०२२ मा...

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद सजाय

काठमाडौं, १६ माघ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद सजाय सुनाइएको छ । पाकिस्तानको विशेष अदालतले राज्यका गोप्य सूचना चुहाएको आरोपमा पूर्वप्रधानमन्त्री खान र पूर्वविदेशमन्त्री शाह महमुद कुरेसीलाई...

माल्दिभ्सको संसदमा भिडन्त, एकजना सांसद घाइते

माले, १५ माघ । माल्दिभ्सको संसदमा भिडन्त भएको छ । राष्ट्रपति मोहम्मद मुइज्जुले बोलाएको विशेष अधिवेशनको कार्यवाही अवरुद्ध पार्ने क्रममा माल्दिभ्सको संसदमा झडप भएको हो ।   माल्दिभ्सको संसदमा सत्तारुढ...

उत्तर कोरियाद्दारा पूर्वी सैन्य बन्दरगाहबाट धेरै क्रुज मिसाइल प्रहार

सियोल, १५ माघ । उत्तर कोरियाले पूर्वी सैन्य बन्दरगाहबाट धेरै क्रुज मिसाइल प्रहार गरेको जनाएको छ। दक्षिण कोरियाको सेनाका अनुसार उत्तर कोरियाले आइतवार धेरै क्रुज मिसाइलहरू प्रहार गरेको छ। उसका...

तेल ट्याङ्कर आक्रमण गरेको भोलीपल्ट अमेरिकी सेनाले हुथी एन्टिसिप मिसाइल गरिदियो नष्ट

न्युयोर्क, १४ माघ । इरान समर्थित हुथी बिद्रोहीले लाल सागरमा प्रहार गर्न खोजेको मिसाइल माथी आक्रमण गरेको छ ।   अमेरिकाको सेनाले यमनमा लाल सागरमा लक्षित तथा अडेनको खाडीमा एक...

बिश्वको सबैभन्दा ठुलो रेल्वे स्टेशन, जहाँ ४४ ट्रेन एकैपटक रोकिन सक्छन्

न्युर्योक, १४ माघ । आज हामी विश्वको सबैभन्दा ठूलो रेलवे स्टेशनको कुरा गर्दैछौं।   अमेरिकाको न्यूयोर्क शहरमा अवस्थित ग्रान्ड सेन्ट्रल टर्मिनल संसारको सबैभन्दा ठूलो रेलवे स्टेशन हो।   प्लेटफर्मको अधिकतम...

टर्कीलाई एफ-१६ लडाकु विमान बेच्न अमेरिकाको स्वीकृति

वासिंगटन डिसी, १४ माघ । संयुक्त राज्य अमेरिकाले टर्कीलाई एफ–१६ लडाकु विमान बेच्ने भएको छ ।   टर्की संसदले यसै हप्ता स्वीडेनको नेटो सदस्यतालाई अनुमोदन गरे पछि अमेरिकाले सैन्य बिमान...