नयाँ सरकारलाइ मान्यता नदिन पाकिस्तानका सांसदले लेखे अमेरिकी राष्ट्रपतिलाइ पत्र

इस्लामबाद – सत्तारुढ डेमोक्र्याटिक पार्टीका प्रभावशाली सांसदहरूको समूहले पाकिस्तानमा भर्खरै भएको निर्वाचनमा धाँधली भएको बलियो प्रमाण उद्धृत गर्दै अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई पत्र लेखेका छन्।   उक्त समूहले आफ्नो पत्रमा...

बिहेको निम्तो मान्न भारत आइपुगे फेसबुकका संस्थापक मार्क जुकरबर्ग

नयाँदिल्ली – अअनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि–वेडिङ समारोहमा सहभागी हुने सेलिब्रेटीहरूको सूची लामो देखिएको छ। फेसबुकका संस्थापक मार्क जुकरबर्ग पनि सो बिबाह समारोहमा सहभागी हुनका लागि भारतको जामनगर आइपुगेका...

गुगल म्यापको भर पर्दा दुइ सातासम्म जंगलको बास, गुगलले माफी माग्यो

काठमाडौं – मानिसहरू आफ्नो गन्तव्यमा पुग्न र ट्राफिक स्थिति जान्न गुगल नक्सा प्रयोग गर्छन् तर गुगल म्याप्सले दुई जर्मन पर्यटकको ज्यान बालाबाल बचेको छ । गुगल नक्साको भर पर्दा दुवै...

साउदी अरबमा एकैदिन शिर काटेर ७ जनालाइ दिइयो मृत्युदण्ड

रियाद – साउदी अरबले हालै ७ जनालाई मृत्युदण्ड दिएको छ । साउदी अरबको सरकारी सञ्चारमाध्यमका अनुसार आतंकवादसँग सम्बन्धित अपराधमा ७ जनाको टाउको काटेर मृत्युदण्ड दिइएको हो । सन् २०२२ को...

विश्वको सबैभन्दा बढी आत्महत्या गर्ने देश, जहाँ बार्षिक ७ लाखले गर्छन आत्महत्या !

जोहानेसबर्ग – आत्महत्यालाई मानसिक विकार मानिन्छ। यति हुँदाहुँदै पनि मानिसहरू यसबारे खासै बोल्दैनन्। अफ्रिकाको एउटा सानो देश आत्महत्या दरको मामिलामा विश्वको शीर्ष स्थानमा छ भन्ने कुरा कमैलाई थाहा छ ।...

सरकारबिरूद्द सामाजिक सञ्जालमा लेखेको भन्दै पत्रकार पक्राउ

इस्लामबाद – पाकिस्तानी पत्रकार र भिडियो ब्लगर असद अली तूर पक्राउ परेका छन् । संघीय अधिकारीहरूले राज्य र यसका अधिकारीहरू विरुद्ध दुर्भावनापूर्ण अभियान सञ्चालन गरेको आरोपमा उनलाइ गिरफ्तार गरेका हुन...

हंगेरीको संसदद्दारा स्वीडेनको नेटो सदस्यताको लागि बाटो खुला

स्टकहोम, १५ फागुन । हंगेरीको संसदले स्वीडेनको नेटो सदस्यताको लागि बाटो खुला गरेको छ । हंगेरीका सांसदहरूले लामो समयदेखि ढिलाइ भएको मतदानमा नेटोमा सामेल हुन स्वीडेनको प्रस्तावलाई अनुमोदन गरेका छन्...

रूसी सेनामा काम गर्ने भारतीयको मृत्यु, भारतले गर्‍यो दर्जनौंको उद्दार

मस्को, १५ फागुन । रुसी सेनामा भर्ती भएका धेरै भारतीयको उद्धार गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।   भारतको पहलकदमी पछि रूसी सेनाले उनीहरुलाई रिहा गरेको अवस्था छ ।...

वासिङ्टनस्थित इजरायली दूतावासबाहिर आफूलाई आगो लगाउने अमेरिकी सैनिकको मृत्यु

वासिङ्टन डिसी, १५ फागुन । इजरायली दूतावास अगाडि आगो लगाएर गाजामा भइरहेको हमलाको बिरोध गर्ने  अमेरिकी वायु सेना सैनिकको मृत्यु भएको छ ।   अमेरिकन प्रहरीका अनुसार टेक्सासको सान एन्टोनियोका...

रूससँगको युद्दमा ३१ हजार युक्रेनी सेना मारिएको तथ्यांक सार्बजनिक

किभ, १४ फागुन । रूससँगको जारी युद्दमा युक्रेनका ३१ हजार सैनिक मारिएको तथ्यांक सार्बजनिक भएको छ । युक्रेनका राष्ट्रपति भ्लादिमर जेलेन्स्कीले रुसको पूर्ण मात्रामा आक्रमण सुरु भएदेखि अहिलेसम्म ३१ हजार...

गंगा नुहाउन गएका तिर्थयात्री बाेकेकाे ट्याक्टर तालमा खस्दा १५ को मृत्यु

लखनउ, १२ फागुन । उत्तर प्रदेशको कासगञ्जमा ठूलो सडक दुर्घटना हुदाँ कम्तिमा १५ जनाको मृत्यु भएको छ ।   गंगामा स्नान गर्न गएका भक्तजनले भरिएको ट्रयाक्टर पोखरीमा पल्टिदा उक्त दुर्घटना...

गाजामा युद्दबिराम गराउनु पर्ने चीनको माग, युद्द नरोक्न अमेरिकन भिटोमा आपत्ति

न्युयोर्क, ११ फागुन । गाजामा इजरायली हमला तत्काल रोक्न चीनले माग गरेको छ ।   चीनले प्यालेस्टाइनी भुमीमा इजरायली हमलाले हजारौं निर्दोषको ज्यान गएको भन्दै त्यसलाइ रोक्नु पर्ने जनाएको हो...