काठमाडौँ । अमेरिकाको असफल भ्रमणपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बेलायतको लन्डन पुगेका छन् । केहीबेर अघि लन्डन पुगेका जेलेन्स्कीले केहि घण्टापछि बेलायती प्रधानमन्त्री केइर स्टारमरसँग भेटवार्ता गर्ने बिबिसीले उल्लेख गरेको...
काठमाडौँ । कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली गरिएको छ । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा रहेको युनाइटेड नेसन्स अर्गनाइजेसन स्टाबीलाइजेसन मिसन इन द डेमोक्रेटिक...
काबुल, १७ फागुन । अफगानिस्तानमा आउने विदेशी पर्यटकहरु रहस्यमय रुपमा इस्लाम धर्म ग्रहण गरिरहेका छन् । चाखलाग्दो कुरा के छ भने अफगानिस्तानको तालिबान प्रशासनले पनि उनीहरूलाई जोशका साथ प्रचार गरिरहेको छ।...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच ह्वाइट हाउसको ओभल अफिसमा कसैले पनि अपेक्षा नगरेको घटना घट्यो । शान्ति सम्झौताको बारेमा रुस र युक्रेनबीच भइरहेको वार्ता...
काठमाडौँ । इजरायली सेनाको अनुसन्धान प्रतिवेदनले ७ अक्टोबर २०२३ को आतंकवादी आक्रमण यसको गलत मूल्याङ्कनका कारण भएको दाबी गरेको छ । समाचार एजेन्सी एपीको रिपोर्टका अनुसार इजरायली सेनाले प्यालेस्टिनी लडाकू...
काठमाडौँ । भारतको उत्तराखण्डस्थित चमोलीको मानामा हिमपहिरोका कारण सडक निर्माणमा संलग्न ५७ जना कामदार फसेका छन् । भारतीय मिडियाहरुका अनुसार अहिलेसम्म १६ जना कामदारलाई उद्धार गरिएको छ र उनीहरुलाई अस्पताल...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि अर्को १० प्रतिशत कर लगाउने घोषणा गरेपछि चीनले प्रतिक्रिया जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले थप कर लगाउँदा दुई देशबीचको वार्तामा गम्भीर...
काठमाडौँ । उत्तर कोरियाले अन्तर्राष्ट्रिय यात्रुहरूका लागि आफ्नो ढोका खोलेको छ । गत हप्ता विदेशी पर्यटकहरूको सानो समूहले उत्तर कोरियाको भ्रमण गरेको थियो । यो समूह पछिल्लो पाँच वर्षमा उत्तर...
काठमाडौँ । इजरायलले ६०० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्न थालेसँगै हमासले चार बन्धकहरूको शव फिर्ता गरेको छ । इजरायल र हमासबीचको सम्झौताको पहिलो चरण अन्तर्गत यो बन्धक र कैदीहरूको अन्तिम आदानप्रदान...
काठमाडौं, १४ फागुन । सुडानको खार्तुममा सैन्य यातायातको विमान दुर्घटना हुँदा ४६ जनाको मृत्यु भएको छ । खार्तुमको राज्य सञ्चालित समाचार संस्थाले बुधबार जनाएअनुसार मंगलबारका घटनामा १० जना घाइते भएका...
बर्लिन, १४ फागुन । जर्मनीमा तीन दिन अघि मात्रै सम्पन्न भएको निर्वाचनमा दक्षिणपन्थी पार्टी क्रिस्चियन डेमोक्रेटिक युनियन (सीडीयू) सबैभन्दा ठूलो दल बनेको छ । अब सो पार्टीका नेता फ्रेडरिक मेर्ट्ज...
ओडिसा, १४ फागुन । ओडिशाको एक निजी इन्जिनियरिङ कलेजमा बीटेककी २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्सालले ‘आत्महत्या प्रकरण’ को अनुसन्धान तीव्र भएको छ । नेपालले सो घटनाको निष्पक्ष छानबिन गर्न...