काठमाडौं, २१ चैत । हंगेरी सरकारले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) बाट बाहिरिने घोषणा गरेको छ । इजरायलका नेता बेन्जामिन नेतान्याहू, जसलाई आईसीसी गिरफ्तारी वारेन्ट अन्तर्गत राखिएको छ, उनी भ्रमणको...
काठमाडौं, २२ चैत । दक्षिण कोरियाको राष्ट्रपति युन सुक येओल पदमुक्त भएका छन् । संवैधानिक अदालतले युन सुक येओलले गत डिसेम्बरमा मार्शल ल घोषणा गरेर आफ्नो शक्तिको दुरुपयोग गरेको...
काठमाडौं, २१ चैत । संसारमा प्राय धनी पुरुषको चर्चा हुन्छ तर के तपाईलाई थाहा छ, सबैभन्दा धनी महिला को हुन् ? हुरुन ग्लोबल रिच लिस्ट २०२५ अनुसार एलिस वाल्टन विश्वकै...
म्यानमार, २१ चैत । भत्किएको होटल भवनको भग्नावशेषबाट बुधबार एक २६ वर्षीय होटल कामदारको उद्धार गरिएको छ । गत साता गएको ७.७ रेक्टर स्केलको विनाशकारी भूकम्प गएको ५ दिनपछि...
म्यानमार, २१ चैत । गत साता गएको बिनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार ८८६ पुगेको छ । सिन्हवाका अनुसार सो भुकम्पमा परी ४ हजार ६३९ जना घाइते भएका...
बेइजिङ, २० चैत । चीनले पृथकतावाद विरुद्ध कडा चेतावनीको रूपमा ताइवानको उत्तर, दक्षिण र पूर्वी तटहरूमा मङ्गलबार सैन्य अभ्यास गरेको छ। र, ताइवानका राष्ट्रपतिलाई परजीवी भनेर टिप्पणीसमेत गरेको छ...
रोम, २० चैत ।युरोपमा अशान्तिको बीचमा एक रूसी जासूस ड्रोन इटालीमा भेटिएको छ। सोड्रोन देखेपछि इटालियन सरकार कारबाही प्रकियामा गएको छ । उच्च सरकारी अधिकारीहरूले आतंकवाद र जासुसीलाई ध्यानमा...
दुबई, २० चैत । संयुक्त अरब इमिरेटस अर्थात युएईमा ‘फेयर कम्पेक्सन’को क्रेज बढ्दै गएको छ । क्रेज यस्तो छ कि यसका लागि खतरनाक उपाय पनि अपनाइने गरेको छ । वास्तवमा,...
यमन, २० चैत । यमनमा हुथी विद्रोहीविरुद्ध अमेरिकाको सबैभन्दा ठूलो कारबाही जारीराखेको छ । यसैबीच हुथी विद्रोहीले अमेरिकाको एम–९ ड्रोन खसालेका छन् । यसलाई अमेरिकी सेनाको सबैभन्दा अत्याधुनिक प्रविधियुक्त...
काठमाडौं, १९ चैत । भारतीय सुपरस्टार मोहनलालले माफी मागेका छन् । खासमा हिन्दू राष्ट्रवादी समूहहरूको आलोचनापछि आफ्नो नयाँ फिल्मबाट केही दृश्यहरू हटाइने बताएका छन्। मलयालम भाषाको फिल्म एलः...
काठमाडौं – जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेस (जीएफजेड) का अनुसार, शुक्रबार बिहान म्यानमारमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। समाचार संस्था सिन्ह्वाका अनुसार, भूकम्पको केन्द्रबिन्दु जमिनबाट १० किलोमिटर गहिराइमा रहेको...
नयाँदिल्ली – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन छिट्टै भारत भ्रमणमा आउँदैछन् । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले प्रधानमन्त्री नरेन्द्र मोदीको भारत भ्रमणको निमन्त्रणा स्वीकार गरिएको र उनको दिल्ली भ्रमणको तयारी तीव्र गतिमा भइरहेको...