रुसको भ्याक्सिनमा यति विश्वास कि राष्ट्रपति ट्रायलका लागि तयार
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले कोरोनाभाइरसको भ्याक्सिन बनाउनमा रुसको कोसिसलाई अत्यधिक तारिफ गरेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार उनले रुसको यो भ्याक्सिन ट्रायलमा समावेश हुने इच्छा व्यक्त गरेका छन् ।...