दक्षिण कोरियामा जनसंख्या घट्दो क्रममा

सउल – दक्षिण कोरियाको जनसङ्ख्या क्रमिकरूपमा घटेको छ । दक्षिण कोरियाको आन्तरिक तथा सुरक्षा मन्त्रालयको एक तथ्याङ्कअनुसार गएको डिसेम्बरमा ५१.८५१ मिलियन रहेकोमा मे अन्तिमसम्ममा जनसङ्ख्या ५१.८४१ मिलियनमा झरेको छ ।...

भारतमा खानाको खोजीमा रहेकी गर्भवती हात्तीको विष्फोटक पदार्थ खुवाएर विभत्स हत्या

काठमाडौँ – दक्षित भारतको केरल राज्यमा एक गर्भवती हात्तीको विस्फोटक भरिएको फलफूल खाँदा मृत्यु भएपछि मानवतामाथि ठूलो प्रश्न खडा भएको छ । उक्त हात्तीलाई केही उच्छृङ्खल तत्त्वले विस्फोटक पदार्थ भरिएको...

प्रधानमन्त्री ओलीले भने जस्तै भारतमा कोरोना भाइरसको फरक ‘प्रकार’ भेटियो

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जेठको पहिलो साता कोरोना भाइरसका बारेमा भनेका थिए– भारतबाट कडा खालको भाइरस आयो । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको जवाफ दिने क्रममा...

अमेरिका चीन तनाव बढ्दोः अमेरिकाले चिनियाँ एयरलाइन्सको उडान रोक्ने

एजेन्सी – अमेरिकाले चीनबाट आउने–जाने उडानहरुलाई आगामी जुन १६ देखि रोक्ने भएको छ । अमेरिकाको यो कदमलाई दुई देशबीच बढ्दो तनावको संकेतको रुपमा हेरिएको छ । अमेरिकाको यातायात विभागका अनुसार...

इटालीले युरोपेली मुलुकका पर्यटकका लागि आगमन खुला गर्ने

रोम – इटालीले युरोपेली मुलुकका पर्यटकका लागि बुधबारदेखि आगमन खुला गर्ने भएको छ । कोरोनाभाइरस महामारीका कारण लकडाउन गरेको इटालीले तीन महिना पहिले युरोप सहित विश्वका अन्य मुलुकका नागरिकलाई आगमन...

गुजरातको एक उद्योगमा भएको विष्फोटमा ५ जनाको ज्यान गयो, ५७ घाइते

एजेन्सी – भारतको गुजरातमा एक केमीकल उद्योगमा विष्फोट हुँदा ५ जनाको मृत्यु भएको छ । गुजरातको भरुच जिल्लाको दहेज औधोगिक क्षेत्रअन्तर्गत पर्ने यशस्वी केमिकल उद्योगमा एक्कासि विष्फोट हुँदा ५ जनाको...

जब प्रहरी प्रमुखले ट्रम्पलाई ‘ढंगको बोल्न आउँदैन भने मुख बन्द गर्नुहोस्’ भने….

एजेन्सी – एक अफ्रिकी अमेरिकी नागरिकको प्रहरी हिरासतमा मृत्यु हुँदा पूरा अमेरिका अहिले रिसाएको छ । ठूलो संख्यामा प्रदर्शनकारीहरु सडकमा उत्रिएका छन् । कति स्थानमा त यी प्रदर्शनले हिंस्रक रुपमा...

भारतमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो, ५६ सय भन्दा बढीको मृत्यु

काठमाडौँ – भारतमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्कको अनुसार भारतमा २ लाख २ हजार भन्दा बढी संक्रमित थपिएका छन् । भारत एशियाकै प्रभावित मुलुक...

विश्वर कोरोना संक्रमितको संख्या ६४ लाख नाघ्यो, ३ लाख ७८ हजार भन्दा धेरैको मृत्यु

काठमाडाैँ –  विश्वभर कोरोना संक्रमितको संख्या ६४ लाख नाघेको छ । वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर ६४ लाख २ हजार भन्दा बढीमा कोरोनाको संक्रमण देखिएकोक छ । यो भाइरसबाट सबैभन्दा...

‘अमेरिकाको भाग्ने बानी छ’–चीन

जेन्सी – विश्व स्वास्थ्य संगठनसँग सम्बन्ध विच्छेद गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कदमप्रति चीनले कडा टिप्पणी गरेको छ । चिनियाँ विदेश मन्त्रालयले सोमबार संयुक्त राज्य अमेरिकाको यो निर्णयलाई उसको ‘शक्ति...

इजराइलमा प्रधानमन्त्री कार्यालयका एक जना कर्मचारीमा कोरोना पुष्टि

एजेन्सी – इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूको कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनको कार्यालयले यसबारे जानकारी दिएको हो । यद्यपि, प्रधानमन्त्री कार्यालयको तर्फबाट जारी बयानमा नेतन्याहू...

अमेरिकामा हिंसा भड्कियो, हजारौँ गिरफ्तार, ४० शहरमा कर्फ्यू

एजेन्सी – थुनामा रहेकै बेला अफ्रिकी मुलका एक अमेरिकी नागरिकको मृत्यु भएपछि अमेरिकामा भड्किएको हिंसा अहिले पनि रोकिएको छैन । देशभरका विभिन्न सहरमा प्रदर्शनहरु भएपछि हिंसा थप भड्किन नदिन स्थानीय...