काठमाडौं – बिहिवार पनि नेप्से परिसूचक घटेको छ । मंगलबार ८० अंकले घटेको नेप्से परिसूचक बुधवार बिदा परेको थियो । यसैगरी बिहीबार करिब ६० अंकले घटेको छ । नेप्से परिसूचक...
शान्तिप्रीत सापकोटा, अमेरीका – अमेरीकाको क्यालिफोनिर्यामा रहेको हिमालयन फाउण्डेसन कर्पले बाढी प्रभावित सिन्धुपाल्चोक स्थित हेलम्बुमा आवास निर्माण गरिदिने भएको छ । मेलम्ची तथा इन्द्रावती नदीमा गत असार १ गते र...
काठमाडाैँ – चर्चित लोक तथा देउडा गायक चक्र बमको “ओ मेरी भाउजु ” गीत दर्शकहरुले अत्यधिक रुचाएका छन् । देवरले भाउजुलाई बहिनीसँग बिहे गर्न प्रास्ताव राखिदिन अनुरोध गरेको गीतमा उल्लेख...
काठमाडाैँ – चर्चित लोक तथा देउडा गायक भानुभक्त जोशी र दुर्गा विष्टको स्वरमा रहेको “सैया सयालु” देउडा गीत सार्वजनिक भएको छ । विश्वास बडुको शब्द संगीतमा रहेको सैया सयालु भानुभक्त...
काठमाडौं – चालू आर्थिक वर्ष २०७८/७९ को असोज मसान्तसम्म छ अर्ब ६० करोड रुपियाँभन्दा बढी पुनर्कर्जा स्वीकृत भएको छ । कुल २१ वटा बैङ्क तथा वित्तीय संस्थाबाट ५५ जना ऋणीको पुनर्कर्जा...
काठमाडौं – उच्च अदालत पाटनले आवास क्षेत्रमा विद्युतीय शवदाह गृह निर्माण गर्ने ललितपुर महानगरपालिकाको कार्य तत्काल अघि नबढाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश किरणकुमार पोखरेलको एकल इजलासले महानगरपालिकासँगै मेयर चिरिबाबु...
काठमाण्डौ – राष्ट्रिय जनगणना आजदेखि सुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ आजदेखि १२ औँ राष्ट्रिय जनगणना सुरु भएको हो । आज बिहान राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको जनगणना...
काठमाडौं – तपाईंको घरमा विवरण संकलनका लागि बिहीबारदेखि गणकहरु आउँदैछन् । उनीहरुले आवश्यकताका आधारमा ५५ देखि ८० वटा प्रश्न सोध्नेछन् । यदी तपाईंले उनीहरुलाई असहयोग गर्नुभयो, मागेको सूचना दिन इन्कार...
ढल्केबर – तुलसीपुर दाङ्गबाट विराटनगरतर्फ जाँदै गरेको बस धनुषाको धनुषाधाम नगरपालिका ६ मालटोलस्थित पूर्वपश्चिम लोकमार्ग दुर्घटना हुँदा बसको पूरै भाग जलेर नष्ट भएको छ भने १२ जना यात्रु घाइते भएका...
काठमाडौं – कोभिड–१९ का कारण शैक्षिक सत्र सुरुभएपछि नै बन्द भएका विद्यालयहरु दशैं, तिहार सकिएसँगै खुल्न लागेका छन् । विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने सम्बन्धित पालिकाहरुले तयारी गरिरहेका छन्...
काठमाडौं – नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले उकालो लागेर रु ९२ हजार ७०० कायम भएको छ । पहेँलो धातु मङगलबार प्रतितोला रु ९२ हजार...
काठमाडौं – सिन्धुली सदरमुकाम आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । सिन्धुलीमा आयोजित एक कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाएको विषयमा विवाद हुँदा प्रशासनले निषेधाज्ञा जारी गरेको छ...