काठमाडाैँ –नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा दार्चुलाबाट क्षेत्र नम्बर १ को ‘क’ बाट प्रदेश प्रतिनिधिमा इन्जिनियर जयराज विष्टले समेत उम्मेदवारी दिएका छन् । देश विदेशमा रहदा समाजसेवामा खटिरहने विष्टले नेपाली...
भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित दुवाल आर्ट एण्ड हेन्डिक्राफ्ट उद्योगबाट करुवा बनाउने कच्चा पदार्थ र बन्दै गरेको ढलौटको करुवाहरु चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।...
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले समाजवादको आधार निर्माणका लागि सामुदायिक पूँजीको परिचालन गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पाँचथर–काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिको सम्मेलनलाई आज सम्बोधन...
काठमाडौं – नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनमा सो पार्टीसँग भाइचारा र मैत्रीपूर्ण सम्बन्ध रहेका अन्तर्राष्ट्रियस्तरका करिब ६० पार्टीलाई निमन्त्रणा गरिएको छ । एमालेको महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म...
दार्चुलाको लेकम गाउँपालिका प्रवक्ता तथा वडा नं. ४ का वडा अध्यक्ष महेन्द्र जोशीले नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा जिल्ला उपसभापतीमा उम्मेदवारी घोषणा गर्नुभएको छ । विद्यार्थी जीवन देखि नेपाली कांग्रेसको राजनीतिमा...
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको वडा अधिवेशन भोली हुने भएको छ । देशभरीका वडाहरुमा भोली अधिवेशन हुने केन्द्रले जनाएको छ । नेपाल भरिका सम्पूर्ण ववडाहरुमा वडा अधिवेशनको कार्यतालिका निर्धारण गरिएको...
झापा – सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी झापा अर्जुनधारा नगरपालिका–५ बस्ने ६५ वर्षीय उदय पराजुलीलाई प्रहरीले पक्राउ गरेको छ । झापा जिल्ला अदालतको २०६० माघ २१ गतेको फैसलाले सरकारी...
तेह्रथुम – २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा फेदाप गाउँपालिका–२ लोगुवा बस्ने २५ वर्षीय धन बहादुर महरालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महराले ती महिलाकै घरमा जबरजस्ती करणी...
काठमाडौं – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका–३ ठूलोभंगाल, चपली बस्ने ताप्लेजुङ फुलपिङ् नगरपालिका–११ स्थायी वतन भएका ४६ वर्षीय अन्दीराम इजम लिम्बूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उक्त...
सर्लाही – हरिपुर नगरपालिका–२ हरिपुर बजारस्थित सडकबाट नियन्त्रित लागूऔषध १ सय एमएलका १६ बोतल डाईलेक्स डिसि, ३५ बोतल आरजेटी केयर र १ सय १४ पिस स्पास्मो प्रोक्सिभन सहित भारत सितामढी...
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले प्राचीन कला, संस्कृति र सीप विश्वमा पुर्याउन हस्तकला उद्योगको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल हस्तकला महासङ्घको १८औँ हस्तकला व्यापार मेला तथा १६औँ हस्तकला...
म्याग्दी- पाक्ने बेला भएको सुन्तलाको दाना झर्न थालेपछि यहाँका कृषक चिन्तित भएका छन् । दानाभित्र औशा परेर सुन्तला झर्न थालेको हो । बेनी नगरपालिका–३ मरेकका इन्द्रबहादुर थापाले पाक्नै लागेको सुन्तलाको...