सरकार विपन्न वर्गका लागि सुरक्षित आवास निर्माण गर्ने तयारीमा : मन्त्री झाँक्री

काठमाडौं – सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले विपन्न र पछाडि परेका वर्गका लागि सरकार सुरक्षित आवास निर्माण गर्न लागिपरेको बताउनुभएको छ । सहरी विकास मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

अवैध लागूऔषध ब्राउनसुगर सहित कञ्चनपुरको हल्दुखालबाट २८ वर्षीय नाथ पक्राउ

कञ्चनपुर – भिमदत्त नगरपालिका–७ हल्दुखालबाट १ ग्राम १ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही नगरपालिका–१८ कटान बस्ने २८ वर्षीय प्रकाश नाथलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।...

वन पैदवार चोरी निकासी मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ – वन पैदवार चोरी निकासी मुद्दाका फरार प्रतिवादी मिक्लाजुङ्ग गाउँपालिका–५ बस्ने ४५ वर्षीय राज कुमार गौतमलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत विराटनगर मोरङको २०६९ वैशाख २८...

सुन जस्तो देखिने पहेंलो धातु सहित पक्राउ

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय २४ ग्रामको सुन जस्तो देखिने पहेंलो धातुको बाला १ थान र औँठी २ थान सहित ताप्लेजुङ लिङखिम–७ स्थायी वतन भएका २२ वर्षीय जिबन...

एमाले केन्द्रीय सदस्यमा बेदकोट नगरपालिकाका मेयर चन्दको उम्मेदवारी घोषणा

काठमाडौँ – नेकपा एमालेका युवा नेता तथा कञ्चनपुरको बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले एमालेको दशौं राष्ट्रिय महाअधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । मेयर चन्दले सुदरपश्चि भूगलतर्फबाट...

एमाले महाधिवेशनमा प्यानल बनाए कारबाही, पर्चा–पम्प्लेटमा बन्देज

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल बनाउन रोक लगाइएको छ । विगतका महाधिवेशनमा प्यानल नै बनाएर नेतृत्व चयन गर्दै आएको एमालेले १०औं महाधिवेशनमा भने रोक...

१३५ निर्वाचन क्षेत्रबाट काँग्रेसले छान्यो ३५०० बढी प्रतिनिधि

काठमाडौं – नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत देशभरबाट तीन हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधि चयन भएका छन् । महाधिवेशन सुरु हुन दुई साता अघिसम्म तीन हजार ५१० जना महाधिवेशन प्रतिनिधि...

कक्षा १२ को परीक्षाको नतिजा मङ्सिर २० गतेभित्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा मङ्सिर २० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो...

एमालेको दशौँ महाधिवेशनका लागि सौराहाका सबै होटल बुकिङ

काठमाण्डौ – नेकपा एमालेको दशौँ महाधिवेशनका लागि सौराहाका सबै होटल बुकिङ गरिएको छ । एमालेले नारायणगढको नारायणी नदी किनारमा उद्घाटन र सौराहामा बन्द सत्रको कार्यक्रम राखेको छ । महाधिवेशन मङ्सिर...

कञ्चनपुरमा प्रधानाध्यापक समेत क्षेत्रीय सदस्य, उहाँ भन्नुहुन्छ “कानुनी व्यवस्था थाहा भएन !”

कञ्चनपुर – कञ्चनपुरमा कांग्रेसको महाधिवेशनबाट एक जना शिक्षक क्षेत्रीय सदस्य बनेका छन् । शुक्लाफाँटा नगरपालिका–९ स्थित आशिग्राम माध्यमिक विद्यालयका प्रधानाध्यापक समेत रहेका भरतबहादुर ऐर निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय...

नेपाली कांग्रेस रोल्पाको सभापतिमा किशोरकुमार आचार्य निर्वाचित

रोल्पा – नेपाली कांग्रेस रोल्पाको सभापतिमा किशोरकुमार आचार्य निर्वाचित भएका छन् । देउवा समूहका उम्मेदवार मानबहादुर खत्रीलाई ६२ मतान्तरले पछि पार्दै आचार्य निर्वाचित हुनुभएको हो । यस्तै उपसभापतिमा हरिबहादुर पुन...

कैलालीका ४ वटा क्षेत्रमा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन

धनगढी – कैलालीका ४ वटा क्षेत्रमा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ । ५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको कैलालीमा निर्वाचन क्षेत्र नम्बर १ मा निवर्तमान सभापति भुवन अधिकारीलाई...