अबको दुई/चार दिनभित्रै नेपालमा मनसुन भित्रिने

काठमाडौं – अबको दुई/चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली...

आफ्नो ५ महिनाको तलब ‘सर्वजित’ चलचित्र निर्माणका लागि दिने मन्त्री आलेको घोषणा

काठमाडौँ – ‘सर्वजित’ चलचित्र निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले घोषणा गर्नुभएको छ । जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसर...

यार्सागुम्बा संकलनका क्रममा हिमपहिरामा परी एक महिलाको मृत्यु

बझाङ – यार्सागुम्बा सङ्कलनका क्रममा हिमपहिरोमा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको सुर्मा गाउँपालिका–१ नाउलाकी करिब ३० वर्षीया सिन्की बोहरा रहेको बताइएको छ । बिहीबार राति करिब १२...

पेट्रोलियम पदार्थको व्यवस्थापनबारे उच्चस्तरीय समिति गठन गर्छौं : मन्त्री बडू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थ र एलपी ग्यासको माग, आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थित गरिने बताएका छन् । उनले पेट्रोलियमको मूल्य समायोजनबाट समग्र अर्थतन्त्रमा परेको असर...

रमण मोटर्सले ल्यायो ललितपुरको बागडोलमा अपोलो टायर्सको सोरुम संचालनमा

काठमाडौं –ललितपुरको बागडोलमा अपोलो टायर्सको सोरुम संचालनमा आएको छ । रमण मोटर्सले उक्त सोरुम सञ्चालनमा ल्याएको हो । अपोलो टायर्स कम्पनीका नेपाल प्रमुख राजेश सिंह र रमण ग्रुप अफ कम्पनिजका...

जिल्ला अस्पताल दार्चुला घटना : रेडियो ग्राफर कुँवर प्रहरी थुनामा, थप अनुसन्धान हुदैँ

 दार्चुला –  जिल्ला अस्पताल दार्चुलामा अस्पतालका कर्मचारी र अभिभावकविच भएको झगडाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ । अस्पतालमा रेडियो ग्राफर मन्दिर कुँवर र एचए पदमा कार्यरत आतिस सिनालका बुवा श्यामसिंह सिनालबीच...

बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडाैं- बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख...

माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने गरी वाम एकताको प्रयास

काठमाडाैं- प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमा ’मैले चाहे भने सत्ता गठबन्धन एक सातामा टुटाइदिन्छु’ भनेको करिब एक महिनापछि एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने...

नेपालमा दैनिक ८ जनामाथि यौनजन्य दुर्व्यवहार

काठमाडाैं- यौनजन्य हिंसा र दुर्व्यवहारका घटनामा निरन्तर बढिरहेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ। नेपाल प्रहरीका देशभरका एकाइहरूमा दर्ता हुन आएका ६९ महिनाको घटना विवरण केलाएर हेर्दा कुल १६ हजार ५...

मौसम सफा नभई आन्तरिक उडान अनुमति नदिने निर्णय लागू गरेसँगै उडान प्रभावित

काठमाडाैं – नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने निर्णय लागू गरेसँगै आन्तरिकतर्फको उडान प्रभावित हुन थालेको छ । मौसम खराबीले तारा एयरको ट्विनअटर विमान दुर्घटनामा...

हेलिकप्टरमा दुई जना पाइलट असम्भव

काठमाडाैं- नेपाल वायु सेवा सञ्चालक सङ्घले हेलिकप्टरमा दुई जना पाइलट राख्नुपर्ने निर्णयको कार्यान्वयन सम्भव नरहेको बताएको छ । प्राधिकरणले एउटा इन्जिन भएको हेलिकप्टरमा पनि दुई जना पाइलट अनिवार्य गर्ने तयारी गरिरहेको...

बाजुराको गौमुल गाउपालिकाले आईतबार सार्बजनिक बिदा नदिने

देबराज पाध्याय, बाजुरा बाजुरा जिल्लाको सदरमुकामबाट उत्तरी भेगतिर पर्ने गौमुल गाउपालिकाले आईतबारका दिन सर्बजनिक बिदा नदिने कुरा एक सार्बजनिक सुचना मार्फत जनाएको छ । आफ्नो मातहतमा रहेका सम्पुर्ण सरकारी कार्यालयको...