बैतडी – बैतडीमा एक महिला मृत फेला परेकी छन् । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर ५ हरिचनकी ७० वर्षीया वृद्धा मानमती मडै हिजो साँझ आफ्नै घरमा मृत फेला परेको प्रहरीले...
काठमाडौं – फिजम ग्रामर इन्टर स्कुल फुटवल प्रतियोगिता अन्तर्गत आज क्वाटर फाइनलका अन्तिम खेल भएका छन् । जसमा पहिलो खेल लाइसियम स्कुल र नेक्सस स्कुल बिच भएको भने दोस्रो खेल...
बैतडी, सुर्नया गाउँपालिका-१ हटैराज गुरगेलि बस्ने २५ वर्षीय दिपक चन्दलाई अवैध लागूऔषध चेरश १ सय ९९ ग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दिपकले सोही ठाउँमा संचालन गरेको...
काठमाडौं– सरकारले राष्ट्रिय योजना आयोगमा तीनजना सदस्य नियुक्त गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले सुशील ज्ञवाली, अन्जान शाक्य र कुशेन्द्र शाहीलाई आयोगको सदस्यमा नियुक्त गर्ने...
काठमाडाैँ – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर लामिछानेले आफूलाई गृह मन्त्रालय दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’सँग...
काठमाडौँ – नेपाल राष्ट्रिय व्यवसायी महासंघ र नेपाल व्यापार संघले आज बिरोध सभा गरेको छ । उद्योगी व्यवसायीहरुप्रति सरकारको विवेदभूर्ण व्यवहार तथा बित्तीय संस्थाहरुको आतंकविरुद्ध व्यवसायी तथा उद्योगीहरु सडकमा उत्रिएका...
काठमाडाैं – आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आज (माघ १६ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। लघुवित्तले आफ्नो जारी पूँजी ६ करोड...
काठमाडौं – फिजम ग्रामर इन्टर स्कुल फुटवल प्रतियोगिता अन्तर्गत आज क्वाटर फाइनलका खेल भएका छन् । जसमा पहिलो खेल बेष्ट ग्रुप भिजन स्कुल र अर्किड प्युपल स्कुल बीच भएको छ...
काठमाडाैँ – नेपाल राष्ट्रिय व्यवसायी महासंघ र नेपाल व्यापार संघले भोली बिरोध सभाको घोषणा गरेको छ । ११ बुदामा विरोध नारा तय गर्दै विरोध सभाको घोषणा गरेको हो । बैकिंङ आतंक...
काठमाडौँ– अर्थमन्त्रालयले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना तयार पारेको छ । कार्ययोजनामा नीति तथा कार्यक्रम, क्रियाकलाप, माइलस्टोन, साधन स्रोत, समय सीमा र अनुमगन मूल्यांकन सूचक उल्लेख छ...
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गृह मन्त्रालयमा आफ्नो दाबी हुने बताएको छ । सर्वोच्च अदालतले नागरिकता विवादमा रवि लामिछानेको सांसद पद खारेज गरेसँगै उनको गृहमन्त्री पद पनि गुमेको थियो...
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई आजै पार्टी सभापति घोषणा गर्ने तयारी गरेको छ । १३ माघमा सर्वोच्च अदालतको आदेशपछि रविको सांसद पदसँगै पार्टी सभापति पद पनि गुमेको थियो...