फिजम ग्रामर अन्तरविद्यालय फुटवल प्रतियोगिता २०७९ को उपाधि नेक्सस स्कुललाई

काठमाडौं – फिजम ग्रामर अन्तरविद्यालय फुटवल प्रतियोगिता २०७९ को उपाधि नेक्सस स्कुलले जितेको छ । शनिवार भक्तपुर युथ क्लबको फुटवल मैदानमा भएको फाइनल खेलमा नेक्सस स्कुलले बेष्ट ग्रुप भीजन स्कुललाई...

गुठी जग्गा संरक्षण गरी प्राप्त हुने देवस्वको सही उपयोगका लागि पहल सुरु

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुलुकमा रहेका गुठी जग्गा संरक्षण गरी प्राप्त हुने देवस्वको सही उपयोगका लागि पहल सुरु गरेको छ । गुठी मठमन्दिर र धार्मिक पक्षसँग जोडिएको...

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले माघ २९ गतेदेखि ऋणपत्र निष्काशन गर्ने

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले माघ २९ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले वार्षिक ११.२५ प्रतिशत ब्याजदरमा ५ वर्ष अवधिको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५’ निष्काशन गर्न लागेको...

मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने नेपाल भ्रमणमा

काठमाडौं– मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने नेपाल भ्रमणका लागि यहाँ आइपुग्नुभएको छ । उहाँ बिहिबार साँझ काठमाडौँ आइपुग्नुभएको हो । भ्रमणका क्रममा गृहमन्त्री इस्माइलले आज श्रम, रोजगार तथा सामाजिक...

काभ्रेको भकुण्डेमा बसले बालिकालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु, बसमा आगजानी

काभ्रे– नमोबुद्ध नगरपालिकाको भकुण्डेमा बिहिबार दिउँसो यात्रुवाहक बसले बालिकालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । नमोबुद्ध नगरपालिका वडा नं.७ स्थित बिसकिलोमा बनेपाबाट खार्पाचोक जाँदै गरेको बा २ ख ७३४२...

क्रिकेटर सन्दीप लामिछानेसहितको टिम बन्द प्रशिक्षणका लागि घोषणा

काठमाडौं – बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेसहितको टिम नेपाल क्रिकेट संघ क्यानले बन्द प्रशिक्षणका लागि घोषणा गरेको छ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नामिविया र स्कटल्याण्डसँग...

मिस नेपाल–२०२३ को आवेदन खुला, प्रतियोगीले चैत १ गतेसम्म आवेदन दिन सक्ने

काठमाडौं – मिस नेपाल–२०२३ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बिहीबार पत्रकार सम्मेलन गरी मिस नेपालको नयाँ संस्करणको घोषणा गरेको हो । इच्छुक प्रतियोगीले चैत १ गतेसम्म...

फिजम ग्रामर इन्टर स्कुल फुटवलको उपाधिका लागि नेक्सस स्कुल बेष्ट ग्रुप भीजन स्कुल भिड्ने

काठमाडौं – फिजम ग्रामर इन्टर स्कुल फुटवल प्रतियोगिता अन्तर्गत आज सेमी फाइनलका खेल भएका छन् । सेमिफाईनलमा आज पहिलो खेल बेष्ट ग्रुप भीजन स्कुल र मोनाष्टिक पब्लिक स्कुल बीच भएको छ भने...

रास्वपा सभापति रवि भन्नुहुन्छ : म अभिमन्यु होइन, आजदेखि मौन बसिदैन

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आजदेखि आफू मौन नबस्ने बताएका छन् । आज सामाजिक सञ्जाल आफ्नो आधिकारिक फेसबुकमा स्टाटस लेख्दै लामिछानेले आफू अभिमन्यु नभएकोले अब मौन बस्ने...

परराष्ट्रमन्त्री विमला राई पौड्याल आज श्रीलङ्का भ्रमणमा जाँदै

काठमाडाैं – परराष्ट्रमन्त्री विमला राई पौड्याल आज श्रीलङ्का भ्रमणमा जाँदै हुनुहुन्छ । श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा श्रीलङ्काका परराष्ट्रमन्त्री एमयूएमअली साबरीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ श्रीलङ्का जान लाग्नु भएको हो ।...

नेपाल व्यापार सघंले बुझायो उद्योगमन्त्री समक्ष ज्ञापन पत्र, माग सम्बोधन गर्ने मन्त्रीको आश्वासन

काठमाडाैं – नेपाल व्यापार सघंले उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीलाई १४ बुदेँ माग सहित ज्ञापन पत्र बुुझाएको छ । बुधबार मन्त्रालयमा सघका अध्यक्ष हरी गौतम सहित उपाध्यक्ष पार्वती...

मझगाउँ विमानस्थल निर्माण पुनः सुरु, निकुञ्ज प्रशासन र नेपाली सेनाले काम नरोक्ने सहमति

कञ्चनपुर– मझगाउँ विमानस्थल निर्माण पुनः सुरु हुने भएको छ । जग्गा विवादका कारण यसअघि निर्माण अघि बढेको कार्य रोकिएको थियो । कागजातबिना मध्यवर्ती क्षेत्रमा पर्ने रत्न बाटिकामा सरसफाई गरेको भन्दै...