पैसा सापटी दिएपछि बोलचाल हरायो

काठमाडाैं – चर्चित गायक बद्री कुमार पंगेनी र गायिका रचना रिमालको पैसा सापटी गीतको भिडियो सार्वजनिक भएको छ । राम्रो सम्बन्धमा रहेका साथीभाई, इष्टमित्र, आफन्तहरुबाट पैसा सापटी लिने र तिर्ने...

सन्दीप लामिछानेलाई यूएई पठाउने तयारी

काठमाडौं – आईसीसी विश्वकप लिग टू अन्तर्गत यूएईमा चलिरहेको त्रिकोणत्मक शृंखलाका बाँकी खेल खेल्नका लागि सन्दीप लामिछानेलाई यूएई पठाउने तयारी गरेको छ । नेपाल क्रिकेट संघ क्यानले लामिछानेलाई पठाउने तयारी...

शहिदहरुको नाम नेपाल राजपत्रमा प्रकाशन हुने

काठमाडौं – सरकारले शहिदहरुको नाम नेपाल राजपत्रमा नामावली प्रकाशन हुन बाँकी रहेकाको नाम राजपत्रमा प्रकाशन गर्ने भएको छ । विभिन्न मितिमा शहीद घोषणा गरेको तर प्रकाशन हुन बाँकिहरुको नामावली प्रकाशन...

गृहमन्त्रालयले एक जना डीएसपीलाइ विभागीय कारवाही गर्ने

काठमाडौं – गृहमन्त्रालयले एक जना नायब उपरीक्षक (डीएसपी)लाइ विभागीय कारवाही गर्ने भएको छ । प्राविधिकतर्फ कार्यरत ससशस्त्र प्रहरीका डीएसपी डाक्टर आशिष कोजुलाई कारवाही गर्ने तयारी थालेको छ । गैरहाजिर भएका...

६ बुँदे माग सहित नेकपा बहुमतले बुझायो शुक्लाफाँटामा ज्ञापन पत्र

कञ्चनपुर – नेकपा (बहुमत) ले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । मंगलबार बहुमतका नगर इन्चार्ज एवं वडा नम्बर ८ का वडाध्यक्ष बहादुर सिह महराले ६ बुँदे माग अघि...

बढी भीड हुने सरकारी कार्यालय हरेक दिन खुला राख्ने निर्णय, कर्मचारीले सट्टा बिदा पाउने

काठमाडौं – सेवाग्राहीको बढी भीड हुने सरकारी कार्यालय सार्वजनिक बिदाको दिन पनि खुला राख्ने सरकारले निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मालपोत, राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय, अस्पताल,...

शुक्लाफाँटामा विद्यार्थीलाई अतिरिक्त कक्षा, एसईईमा उत्कृष्ट नतिजा ल्याउने लक्ष्य

कञ्चनपुर , झलारी- शुक्लाफाँटा नगरपालिकाले विद्यार्थीहरुलाई अतिरिक्त कक्षा दिइरहेको छ। नगरपालिकाभित्रका १३ माध्यमिक विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन भइरहेका हुन्। कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई नगरपालिकाले अतिरिक्त कक्षा दिइरहेको शिक्षा शाखा...

क्रिकेटर सन्दीपलाई धरौटीमा छाड्ने आदेश सदर, क्रिकेट खेल्न विदेश जान पाउने

काठमाडौं – सर्वोच्च अदालतले पूर्व क्रिकेट कप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेश सदर गरेको छ । उनलाई क्रिकेट खेल्न विदेश जान अनुमति समेत दिएको छ । न्यायाधीश सपना मल्ल प्रधान...

आईसीसी यू–१९ पुरुष विश्वकप एसिया छनोटमा नेपालद्वारा हङकङ ९ विकेटले पराजित, नेपालको लगातार तेस्रो जित

काठमाडौं – आईसीसी यू–१९ पुरुष विश्वकप एसिया छनोटमा नेपालले सोमबार हङकङलाई ९ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेको छ । युएईको अजमानस्थित मलेक क्रिकेट मैदान हङकङले दिएको १२१...

आईसीसी क्रिकेट विश्वकप लिग टु : पपुवा न्यूगिनीले नेपाललाई २०४ रनको लक्ष्य दियो

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत पपुवा न्यूगिनीले नेपाललाई २०४ रनको लक्ष्य दिएको छ । युएईमा सुरु शृखंलाको पहिलो खेलमा नेपालले टस जितेर पहिला बलिङ रोजेको थियो ।...

क्रिकेटर सन्दीप लामिछानेले सर्वोच्चमा दायर गरेको मुद्दाको सुनुवाइ सकियो

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको सुनुवाइ सकिएको छ। सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता सरोजकृष्ण घिमिरेका साथै सरकारको तर्फबाट सहन्यायधिवक्ता सञ्जीवराज रेग्मीसहितले बहस गरेसँगै...

एमाले सरकारबाट बाहिरिने, सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने

काठमाडौं – नेकपा एमालेले सरकार बाहिरिने भएको छ । आज बिहान बसेको सचिवालय बैठकले सरकार छाड्ने निर्णय गरेको हो । यसैगरि सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय गरेको छ...