चुनावको मुखमा अडियो सार्वजनिक गरिएकोमा रास्वपा सभापति लामिछानेको असन्तुष्टि

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावको मुखमा पैसा लेनदेनको अडियो सार्वजनिक गरिएकामा असन्तुष्टि व्यक्त गरेका छन् ।  अडियो सार्वजनिक गर्नु शंकास्पद भएको समेत बताएका छन् । उनले...

वाग्मती प्रदेशमा आजै मन्त्रिपरिषद् विस्तार गर्ने गरी तयारी

काठमाडौं – वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार नै मन्त्रिपरिषद् विस्तार गर्ने गरी तयारी गरेका छन् । नेपाली कांग्रेस प्रदेश सरकारमा सहभागी हुने निश्चित भएसँगै सरकार विस्तार हुने भएको हो...

कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो

काठमाडौँ – कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । कर्णाली प्रदेश सरकारका तीनै जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएसँगै एमाले सरकारबाट बाहिरिएको हो । आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार पछाई‚...

आज सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं – साताको पहिलो कारोबार आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन १.५२ प्रतिशत अर्थात २८.३१ अंकले घटेको बजार १८३८.४८ विन्दुमा आएको हो । आइतबार कारोबार...

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले घुस मागेको अडियो सार्वजनिक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले घुस मागेको अडियो सार्वजिनक भएको छ । अडियो सार्वजिनकसँगै सांसद श्रेष्ठलाई पार्टीले निलम्बन गरेको छ । श्रेष्ठले मन्त्री बन्नका लागि पार्टीलाई दुई...

एभरेस्ट एयरको हेलिकप्टर धौलागिरि बेसक्याम्प नजिकै दुर्घटना

काठमाडाैं – एभरेस्ट एयरको हेलिकप्टर धौलागिरि बेसक्याम्प नजिकै दुर्घटना भएको छ । धौलागिरि बेसक्याम्मपमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको तर क्षति बारे यकिन विवरण आउन बाँकि रहेको छ ।...

अवैध लागूऔषधसहित पक्राउ

धनुषा, लक्ष्मीनिया गाउँपालिका–७ लक्ष्मिनिया चोकबाट अवैध लागूऔषध गाँजा करिब १ सय २४ किलोग्रामसहित मकवानपुर मनहरी गाउँपालिका–९ बस्ने ४० वर्षीय सन्त बहादुर दोङ्गलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी...

अवैध लागूऔषध खैरो हेरोईन सहित कैलालीबाट २३ वर्षीय युवक पक्राउ

कैलाली, भजनी नगरपालिका-५ कौवाखेडाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १८ ग्रामसहित बर्दगोरीया गाउँपालिका-४ बस्ने २३ वर्षीय दिपेन्द्र बोहरा समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।...

२ सय ६८ थान नक्कली नोटसहित एक जना पक्राउ

सर्लाही, बरहथवा नगरपालिका-१७ बागमती सिचाई नहरस्थित सडकबाट नेपाली एक हजार दरको २ सय ६८ थान नक्कली नोटसहित बलरा नगरपालिका-५ अर्नाहा बस्ने ३० वर्षीय राम प्रसाद रायलाई बिहीबार साँझ प्रहरीले पक्राउ...

दार्चुलामा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

दार्चुला – महाकाली नगरपालिका–४ बांगाबगर बस्ने ५० वर्षीय गणेश सिंह बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा बुढाथोकी समेत १० जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला...

सडक मिचेर बनाइएका प्रहरी बिट हटाउन मेयर बालेन्द्र साहको निर्देशन

काठमाडौं– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले सडक मिचेर बनाइएका प्रहरी बिट हटाउन निर्देशन दिनुभएको छ । कानुन कार्यान्वयन गर्ने प्रहरीले नै बाटो मिचेर संरचना बनाउनु गलत भएको बताउँदै उहाँले ती...

जम्मु कस्मिर यात्रा : एक अनुभव

मान सिंह धामी २०४५ साल मंसिर महिनातिरको कुरा हो । दार्चुला जिल्लाको जौलजिबी भन्ने ठाउँमा महाकाली नदीले भारत र नेपाललाई सिमाङ्कन गरेको छ। जौलजिबी वारिपारी प्रत्येक बर्ष मंसिर –१ गते...